महाअभियोगबारे निर्णय गर्ने अधिकार ओलीलाई

नेकपा एमाले संसदीय दलको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध महाअभियोग दर्ता गर्नेलगायत सत्तापक्षका गतिविधिको सदन, सडक र न्याय क्षेत्रबाट प्रतिवाद गर्ने निर्णय गरेको छ । पार्टीका अध्यक्ष एवं दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बसेको बैठकले महाअभियोगको प्रस्ताव स्थानीय तहको निर्वाचनलाई सार्ने तथा एमसिसीलाई जसरी पनि पारित गर्ने नियतले ल्याइएको निष्कर्ष निकालेको सो […]

सम्बन्धित सामग्री

भीम रावल स्वतन्त्र उम्मेदवार नबन्ने, एमालेमै रहेर ओलीविरुद्ध लड्ने

काठमाडौं : नेकपा (एमाले)का नेता डा भीम रावल पार्टीले टिकट नदिएपछि यसपटकको निर्वाचनमा उम्मेदवार नबन्ने भएका छन्। एमालेका तल्ला कमिटीहरुले रावललाई अछाम-२ बाट प्रतिनिधिसभाको उम्मेदवारका लागि सर्वसम्मत सिफारिस गरेको थियो। तर, पार्टी अध्यक्ष केपी शर्मा ओलीले रावललाई उम्मेदवार बनाउन अस्वीकार गरेका थिए। एमालेले टिकटबारे निर्णय गर्ने अधिकार ओलीलाई दिएको थियो। रावल…

ओलीलाई अधिकार दिएकाे मान्दिन, अध्यक्षमा उम्मेद्वारी दिन्छु : भीम रावल

चितवन । नेकपा एमालेका नेता भीम रावलले पदाधिकारी र केन्द्रीय सदस्यको उम्मेदवारको नामावली प्रस्ताव गर्ने अधिकार केपी शर्मा ओलीलाई दिने निर्णय नमान्ने बताएका छन् । उनले आफूले अध्यक्षमा उम्मेदवारी दिने पनि बताए । एमालेको दशौं महाधिवेशनको शनिबार सौराहामा भएको बन्दसत्रमा नेता विष्णु पौडेलले पदाधिकारी र केन्द्रीय सदस्यको उम्मेदवारको नामावली प्रस्ताव गर्ने अधिकार ओलीलाई दिने प्रस्ताव […] The post ओलीलाई अधिकार दिएकाे मान्दिन, अध्यक्षमा उम्मेद्वारी दिन्छु : भीम रावल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

पदाधिकारी र केन्द्रीय सदस्य प्रस्ताव गर्ने अधिकार ओलीलाई

काठमाण्डाै – नेकपा एमालेमा पदाधिकारी र केन्द्रीय सदस्य प्रस्ताव गर्ने अधिकार अध्यक्ष ओलीलाई दिइएको छ । चितवनको सौराहामा चलिरहेको दशाैँ महाधिवेशनको बन्द सत्रमा विष्णु पौडेलले गरेको प्रस्तावमा हलले समर्थन जनाएको हो । तर उपाध्यक्ष भीम रावलले भने यो प्रस्तावको विरोध गर्नुभएको छ । सहमतिबाट नेतृत्व चयनका लागि भन्दै शुक्रबार राति बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारी र केन्द्रीय कमिटीको संख्या थप गर्न निर्णय गरेको थियो ।

ओलीलाई अधिकार दिने निर्णय मान्दिन, अध्यक्षमा उम्मेदवारी दिन्छु : भीम रावल

११ मंसिर, चितवन । नेकपा एमालेका नेता भीम रावलले पदाधिकारी र केन्द्रीय सदस्यको उम्मेदवारको नामावली प्रस्ताव गर्ने अधिकार केपी शर्मा ओलीलाई दिने निर्णय नमान्ने बताएका छन् । उनले आफूले अध्यक्षमा उम्मेदवारी दिने पनि बताए । एमालेको दशौं महाधिवेशनको शनिबार सौराहामा भएको बन्दसत्रमा नेता विष्णु पौडेलले पदाधिकारी र केन्द्रीय सदस्यको उम्मेदवारको नामावली प्रस्ताव गर्ने अधिकार ओलीलाई […]