राष्ट्रिय राजनीति र पार्टीसम्बन्धी सबै निर्णय गर्ने अधिकार ओलीलाई

नेकपा एमालले अध्यक्ष केपी शर्मा ओलीलाई विशेष अधिकार दिएको छ ।