सौराहा । नेकपा (एमाले)को पदाधिकारी र केन्द्रीय सदस्यको नामावली प्रस्ताव गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको निर्णयप्रति उपाध्यक्ष भीम रावलले विरोध जनाएका छन् ।
पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत शनिबारको बन्दसत्रका क्रममा रावलले उक्त निर्णय आफूलाई मान्य नहुने र उमेदवारी दिने बताएका हुन् ।
“मैले अध्यक्षमा उमेदवारी घोषणा गरिसकेको छु । यो...