काठमाडौं : नेकपा (एमाले)का नेता डा भीम रावल पार्टीले टिकट नदिएपछि यसपटकको निर्वाचनमा उम्मेदवार नबन्ने भएका छन्। एमालेका तल्ला कमिटीहरुले रावललाई अछाम-२ बाट प्रतिनिधिसभाको उम्मेदवारका लागि सर्वसम्मत सिफारिस गरेको थियो। तर, पार्टी अध्यक्ष केपी शर्मा ओलीले रावललाई उम्मेदवार बनाउन अस्वीकार गरेका थिए। एमालेले टिकटबारे निर्णय गर्ने अधिकार ओलीलाई दिएको थियो।
रावल…