२३ पुस, काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यसअघि आफैंले गरेको बाचा पूरा गर्न र संविधानको रक्षा गर्न आग्रह गरेका छन् । बुधबार अमेरिकाको राजधानी वासिङटनस्थित क्यापिटोल हिलमा ट्रम्पको उक्साहटमा भएको हिंसात्मक प्रदर्शनपछि बाइडनले यस्तो बताएका हुन् । बाइडनले तत्काल क्यापिटोल हिललाई कब्जामुक्त गर्न पनि आग्रह गरेका छन् । उनले […]