इलाम : प्रधानमन्त्री केपी शर्मा ओलीले नगदेवाली उत्पादनको अग्रणी जिल्ला इलाममा ढुक्क भएर लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन्। इलाम नगरपालिकाले आयोजना गरेको लगानी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले इलाममा लगानीका अनेक सम्भावना रहेकाले लगानी गरेर आर्थिक समृद्धिका टेवा पु¥याउन आग्रह गरे ।
चिया क्षेत्रको उद्ग...