निर्वाचनबाट नडराउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको लामो सङ्घर्षबाट प्राप्त गणतन्त्रलाई कसैको इशारा वा कसैको निजी स्वार्थका लागि प्रतिगमनतर्फ जान नदिइने बताएका छन् ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश नं १ को शनिबार काठमाडौँमा उपलब्ध कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै सो पार्टीका अध्यक्ष ओलीले सुशासन र विकासका प्रयास भइरहेका बेला कोरोना महामारी र सत्तारुढ दलभित्रको विवादले केही […]

सम्बन्धित सामग्री

नयाँ–नयाँ अनुसन्धान गर्न बैज्ञानिकहरुलाई प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)का कूलपति केपी शर्मा ओलीले खोज र अनुसन्धानको क्षेत्रमा केही नयाँ नयाँ अनुसन्धान गर्न नेपाली बैज्ञानिकहरुलाई आग्रह गरेका छन् ।

अक्सिजन र खोप आपूर्तिमा सहयोग गर्न एशियाली राष्ट्रसँग प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ लाई परास्त गर्न एकीकृत प्रयास आवश्यक रहेको बताएका छन्  ।  फिउचर अफ एशियासम्बन्धी २६ औं अन्तर्राष्ट्रिय सम्मेलनको भर्चुअली सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले भने– “एक अर्कासँग जोडिएको विश्वमा सबैजना सुरक्षित नरहेसम्म कोही सुरक्षित रहन्न ।” उनले कुनै एक सरकार वा समाज मात्रैको प्रयासबाट कोभिड १९ रुपी संकटबाट पार पाउन अपर्याप्त हुने बताए । प्रधानमन्त्री ओलीले कोभिड १९ लाई परास्त गर्न सबैका लागि समग्र क्षेत्र र समग्र विश्वकै एकीकृत प्रयासको आवश्यकता औंल्याउनु...

बादललाई मतदान गर्न पार्टी पङ्क्तिलाई प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका उम्मेदवार रामबहादुर थापा (बादल)लाई मतदान गर्न आह्वान गरेका छन् । उनले सूर्य चिन्ह लिएर उम्मेद्वारी दिएका बादललाई मतदान गर्न पार्टी पङ्क्तिलाई आह्वान गरेका हुन् । उनले बादल एमालेको उम्मेद्वार भएकाले पार्टी निर्णय विपरीत मतदान नगर्न चेतावनीसमेत दिएका छन् । उनले बुधवार जारी […]

धरहरा बनेकोमा दीपावली गर्न काठमाडौंबासीलाई प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा बनेर उद्घाटन भएकोमा दीपावली मनाउन काठमाडौंबासीलाई आग्रह गरेका छन् । पुनर्निर्मित धरहराको उद्घाटन कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भूकम्पले भत्काएको धरहराको उद्घाटन हुनु खुशीको कुरा रहेको बताए । प्रधानमन्त्री ओलीले भूकम्पले धरहरा ढाल्दा ज्यान गुमाएका व्यक्तिका आफन्तलाई प्राथमिकताका साथ रोजगारी दिइने बताए । उनले धरहरामा सिर्जना हुने नयाँ रोजगारीमा अवसर दिइने बताए । ‘यहाँ कामका अवसरहरू छन्, पार्किङ, गार्डेन लगायतमा सिर्जना हुने रोजगारीका अवसरमा निधन भएका परि...

निर्वाचन प्रक्रिया नरोक्न आयोगलाई प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । सरकारले आगामी वैशाख १७ र २७ गतेलाई तोकिएको निर्वाचन  सम्पन्न गर्ने गरी तयारी गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । यसअघि नेकपा विवादपछि प्रचण्ड-माधव पक्षले निर्वाचन हुन नसक्ने भन्दै निर्वाचन आयोगलाई निर्वाचन प्रक्रिया अघि नबढाउन आग्रह गरेको थियो । मंगलबार प्रधानमन्त्री ओली निर्वाचन आयोगको कार्यालय पुगेर निर्वाचनको तयारीबारे जानकारी लिएपछि निर्वाचन तयारी निरन्तर अघि बढाउन सुझाव दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आयोग परिसरमा उपस्थित सञ्चारकर्मील

ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

इलाम : प्रधानमन्त्री केपी शर्मा ओलीले नगदेवाली उत्पादनको अग्रणी जिल्ला इलाममा ढुक्क भएर लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन्। इलाम नगरपालिकाले आयोजना गरेको लगानी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले इलाममा लगानीका अनेक सम्भावना रहेकाले लगानी गरेर आर्थिक समृद्धिका टेवा पु¥याउन आग्रह गरे । चिया क्षेत्रको उद्ग...