विराटनगरबाट लाइसेन्स नवीकरण

यातायात व्यवस्था सेवा कार्यालय विराटनगरले लाइसेन्स (सवारी चालक अनुमतिपत्र)नवीकरण सुरु गरेको छ।...

सम्बन्धित सामग्री

कास्कीमा लाइसेन्स नवीकरण अनलाइनबाटै

२० असार, पोखरा । धेरै लाइन लाग्नुपर्ने र सेवा लिन महिनौ कुनुपर्ने सरकारी कार्यालयमध्येको एक हो, यातायात व्यवस्था कार्यालय । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउनदेखि नवीकरण गर्नसम्म घन्टौं लाइनमा बस्नुपर्ने बाध्यता छ । कास्कीमा अब भने अनलाइनबाटै नवीकरण दस्तुत तिर्न पाइने भएको छ । यातायात क्षेत्र सुधारको प्रयास गरिररहेको गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात […]

ज्ञान र सीपमा ‘अपडेट’ हुनुहुन्न ? नत्र नर्सिङ लाइसेन्स नवीकरण गर्न पाइँदैन नि !

२८ जेठ, काठमाडौं । ज्ञान, सीपका साथै पेशागत विषयलाई अभिवृद्धि गर्दै नर्सले निरन्तर पेशागत उन्नयन कार्यक्रमबाट ६ वर्षमा न्यूनतम ६० घन्टाको तालिम नलिए उनीहरूको लाइसेन्स नवीकरण नहुने भएको छ । नेपाल नर्सिङ परिषद्ले कन्टिन्युइङ प्रोफेसनल डेभलपमेन्ट (सीपीडी) लागू गर्ने भएपछि त्यस्तो अवस्था आएको हो । नेपालमा नर्सिङ सेवा प्रवाह गरिरहेका सम्पूर्ण नर्सको ज्ञान र सीपलाई […]

ड्राइभिङ लाइसेन्स १० वर्षमा नवीकरण गर्ने व्यवस्था मिलाउन कानुन संशोधन हुँदै

सरकारले ५ वर्षमा सवारी चलक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) नवीकरण गर्नुपर्ने व्यवस्था हटाउन लागेको छ ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार गरेको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदामा १० वर्षमा ड्राइभिङ लाइसेन्स नवीकरण गर्ने व्यवस्था प्रस्ताव गरिएको छ । अहिले प्रत्येक ५-५ वर्षमा ड्राइभिङ लाइसेन्स नवीकरण गर्नुपर्ने व्यवस्था रहेको छ । ५-५...

लाइसेन्स नवीकरण १०/१० वर्षमा गर्ने व्यवस्था लागू गर्छाैँ - मन्त्री ज्वाला

काठमाण्डाै – भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पाँच/पाँच वर्षमा गर्नुपर्ने सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण अब हरेक १० वर्षमा गरे पुग्ने व्यवस्था लागू गर्ने तयारीमा सरकार रहेको बताउनुभएको छ ।मङ्गलवार मन्त्रालयमा पूर्वाधार पत्रकार समूहसँगको भेटमा मन्त्री ज्वालाले स्मार्ट लाइसेन्स पाँच/पाँच वर्षमा गर्नुपर्ने नवीकरण अब हरेक १० वर्षमा गरे पुग्ने व्यवस्था लागू गर्ने तयारीमा रहेको बताउनुभएको हो । उहाँले स्मार्ट लाइसेन्स वितरणलाई सहज र सरल बनाउने काम सरकारको प्रमुख प्राथमिकतामा रहेको बताउनुभयो ।उहाँले भन्...

लाइसेन्स नवीकरण १० वर्षमा गर्ने व्यवस्था चाँडै लागू हुन्छः मन्त्री ज्वाला

काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ५/५ वर्षमा गर्नुपर्ने लाइसेन्स नवीकरण अब हरेक १० वर्षमा गरे पुग्ने व्यवस्था लागू गर्ने तयारीमा सरकार रहेको बताएका छन्। मंगलबार मन्त्रालयमा पूर्वाधार पत्रकार समूहसँगको भेटमा मन्त्री ज्वालाले स्मार्ट लाइसेन्स ५/५ वर्षमा गर्नुपर्ने नवीकरण अब हरेक १० वर्षमा गरे पुग्ने व्यवस्था लागू गर्ने तयारीमा रहेको बताएका हुन्। उनले […]

बीमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने

काठमाडौं । बीमा कम्पनीहरुले लाइसेन्स नवीकरण गर्नु नपर्ने भएको छ । नेपाल बिमा प्राधिकरणका अनुसार सञ्चालित बिमा कम्पनीहरु जीवन, निर्जीवन र पुनर्बिमा व्यवसाय गर्दै आएका कम्पनीहरुले आफ्नो इजाजतपत्र अर्थात लाइसेन्स नवीकरण गर्नु नपर्ने भएको हो । यो व्यवस्था वैशाखदेखि लागू हुनेछ भने नवीकरण हुन बाँकी कम्पनीहरुले भने चैत मसान्तसम्मको लागि नवीकरण गर्नुपर्ने छ । बिमा प्राधिकरणले […]

इटालीकी १०० वर्षीया वृद्धाले नवीकरण गरिन् ड्राइभिङ लाइसेन्स

इटालीकी एक जना १०० वर्षीया वृद्धाले उनको ड्राइभिङ लाइसेन्स नवीकरण गराएकी छन् । उनी पछिल्लो समय रेकर्डमा आएका १०० वर्षको उमेरमा लाइसेन्स नवीकरण गर्ने तेस्रो व्यक्ति भएकी छन् । क्यान्डिडा उडेर्जोको आखाँको परिक्षण सफल भएपछि उनलाई देशको उत्तरी प्रान्त भिसेन्जाको ड्राइभिङ स्कुलमा नयाँ ड्राइभिङ लाइसेन्स दिइएको थियो । उडेर्जोले लाइसेन्स लिएपछि पत्रकारहरुसँग बोल्दै आफूलाई आफ्नो काम आफै गर्न मन पर्ने र आफ्नो छोरामाथि भार बन्न मन नपर्ने बताएकी छन् । ‘ड्राइभिङ लाइसेन्स नवीकरण हुँदा म न

चितवनमा पेपर कार्ड लाइसेन्स नवीकरण सेवा

चितवन (अस) । यसअघि स्मार्ट कार्ड लाइसेन्स नवीकरण गर्दै आएको यातायात व्यवस्था सेवा कार्यालय चितवनले पेपरकार्ड लाइसेन्स नवीकरण सेवा सुरु गरेको छ । कार्यालयले पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो । कार्यक्रममा कार्यालय प्रमुख विनोद पौडेलले स्मार्टकार्ड लाइसेन्स नवीकरण प्रभावकारी भएकाले पेपरकार्ड लाइसेन्स नवीकरण सेवा सुरु गरिएको बताए । उनका अनुसार सेवाग्राहीले अनलाइन सेवामार्फत ई–टोकन प्रणालीअनुसार सेवाको समय निश्चित गर्न सक्नेछन् । सेवालाई प्रविधिमैत्री बनाउने उद्देश्य र भीडभाड नहोस् भन्ने उद्देश्यले अनलाइनमार्फत सम्पूर्ण सेवा सुरु गरिने उनको भनाइ छ । कार्यालयमा नवीकरण गर्ने सेवाग्राहीको लाइसेन्स सम्बन्धित प्रदेशको या स्थायी बसोबास बागमती प्रदेश वा सम्बन्धित  जिल्लाको हुनुपर्नेछ । यसका लागि  ई–टोकन लिइसकेपछि ईटोकन नम्बरको क्यूआर कोड, सक्कल र फोटोकपीसहितको चालक अनुमतिपत्र, सक्कल नागरिकता र प्रतिलिपि नागरिकता चाहिनेछ । नागरिकताको ठेगाना र चालक अनुमतिपत्र बागमती प्रदेशबाट जारी नभए बसाइँसराइको प्रमाणपत्रको साथ नवीकरण गर्न सकिने पौडेलले बताए ।

चितवनमा आजदेखि ‘स्मार्ट लाइसेन्स’ नवीकरण हुने

चितवनमा आजदेखि स्मार्ट लाइसेन्स नवीकरण कार्य सुरु हुँदैछ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्मार्ट लाइसेन्स सेवाको शुभारम्भ गर्नेछन् । अध्यक्ष दाहालले हालसालै सुरुआत गरिएका सवारी दर्ता र स्मार्ट लाइसेन्स नवीकरण सेवाको शुभारम्भ गर्ने कार्यक्रम रहेको यातायात व्यवस्था सेवा कार्यालय भरतपुरका प्रमुख विनोद पौडेलले जानकारी दिए । यातायात कार्यालयमा भीडभाड नहोस् भन्नका लागि सेवाग्राहीका लागि भेटघाट व्यवस्थापन प्रणालीमार्फत अनलाइन टोकन प