याक एण्ड यती, एभरेष्ट, र्‍याडिसन र फूलबारीले गरेनन् लाइसेन्स नवीकरण, पाँचतारे होटल १७ मात्र

२७ पुस, काठमाडौं । काठमाडौंका तीन र पोखराको एक पुुरानो पाँच तारे होटलले लाइसेन्स नवीकरण नगर्दा नेपालमा दर्ता र नियमित नवीकरण भएका पाँच तारे होटलको संख्या १७ मात्र कायम हुन पुगेको छ । पर्यटन विभागले नेपालमा दर्ता तथा नवीकरण भएका पाँच तारा डिलक्स तथा पाँच तारा होटलको विवरण सार्वजनिक गरेको छ । जसमा काठमाडौंमा सञ्चालित […]