सुदूरपश्चिमका दुई जिल्ला सञ्चारविहीन

सोमवार दिउँसो डडेल्धुरामा अप्टिकल फाइबर काटिँदा बैतडी र दार्चुलाको सञ्चार सेवा अवरुद्ध भएको हो।...

सम्बन्धित सामग्री

बर्षाका कारण सुदूरपश्चिमका सात जिल्ला प्रभावित

कैलाली । सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने सडक अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् । तराईसँग जोड्ने भीमदत्त राजमार्गअन्तर्गत कैलालीको गोदावरी नगरपालिका र चुरे गाँउपालिकाका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध बनेको हो । गाउँसहित भाँसिएको सडक सुचारु हुन अझै केही समय लाग्ने छ । सोमबार रातिदेखि अवरुद्ध भएको […]

सुदूरपश्चिमका सात जिल्ला सञ्चारविहीन

बैतडी – बैतडीसहित सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला सञ्चारविहीन भएका छन् । अत्तरिया–डडेल्धुरामा रहेको अप्टिकल फाइबरमा समस्या आएपछि मोबाइल, टेलिफोन र इन्टरनेट सेवा बन्द भएको छ । नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमटाका अनुसार बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी, अछाम र बाजुरा सञ्चारविहीन भएको छ । मङ्गलबार दिउँसोदेखि अवरुद्ध बनेको टेलिकमको सेवा अझै सञ्चालन हुनसकेको […]

सुदूरपश्चिमका ७ जिल्ला सञ्चारविहीन

बैतडी : बैतडीसहित सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्ला सञ्चारविहीन भएका छन्। अत्तरिया–डडेल्धुरामा रहेको अप्टिकल फाइबरमा समस्या आएकोले मोबाइल,टेलिफोन र इन्टरनेट सेवा बन्द भएको नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमटाले जानकारी दिए।सुदूरपहाडका बैतडी,दार्चुला,डडेल्धुरा,बझाङ, डोटी,अछाम र बाजुरा सञ्चारविहीन भएको टमाटाको भनाइ छ।  मंगलबार दिउँसो २ बजेदेखि अवरुद्ध रहेको टेलिकमको सेवा अझै सुचारु हुन सकेको छैन्। मोबाइल,टेलिफोन र इन्टरनेट सेवा बन्द हुँदा समस्या भएको जिल्ला प्रशासन कार्यालय बै

एमाले जिल्ला अधिवेशन : सुदूरपश्चिमका ९ वटै जिल्लामा आकांक्षीको दौडधुप

धनगढी । नेकपा (एमाले) को भोली शुक्रबार (२३ गते) जिल्ला अधिवेशन हुने भएको छ । जिल्ला अधिवेशनको समय नजिकीएसँगै सुदूरपश्चिमका ९ वटै जिल्लामा एमालेको चुनावी चहलपहल सुरु भएको छ । यतिबेला जिल्ला अध्यक्षका आकांक्षीहरु दौडधुपमा लागेका छन् । प्रदेशका ९ वटै जिल्लामा आकांक्षीहरुको संख्या धेरै भएकाले नेताहरुबीच बाक्लै अन्तरक्रिया र छलफल हुन थालेको छ । […] The post एमाले जिल्ला अधिवेशन : सुदूरपश्चिमका ९ वटै जिल्लामा आकांक्षीको दौडधुप appeared first on राजधानी राष्ट्रिय दैनिक.

सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात : सडक अवरुद्ध

काठमाण्डाै – सुदूरपश्चिमका पहाडी जिल्लामा मंगलबार रातिदेखि हिमपात भएको छ । हिमपातका कारण त्यहाँका सडक अवरुद्ध भएका छन् । सुदूरपश्चिमका पहाडी सात जिल्ला जोड्ने भीमदत्त राजमार्ग र बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध भएसँगै तराई पहाडका लागि गुडेका गाडीहरु बाटोमै रोकिएका छन् । सडक क्षेत्रको हिउँ पन्छाउन डोजर लगाइएको छ । जिल्ला प्रहरीको टोली पनि त्यसतर्फ गएको छ ।  डडेल्धुरा, बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुलाका उच्च भेगमा हिमपात सुरु भएसँगै चिसो बढेको छ ।  देशभर वर्षा,...

सुदूरपश्चिमका ६ जिल्ला बाढीपहिरो संकटग्रस्त क्षेत्र घोषणा

सरकारले सुदूरपश्चिमका छ पहाडी जिल्लालाई बाढीपहिरो सङ्कट क्षेत्र घोषणा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले नेतृत्वको टोलीले गएको कात्तिक ३ गते ती जिल्लामा बाढीपहिराले मानवीय तथा धनजनको ठूलो क्षति गरेकाले यस क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेको थियो ।सोही माग बमोजिम गृहमन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ बमोजिम […]

सुदूरपश्चिमका छ जिल्ला बाढीपहिरो सङ्कटग्रस्त क्षेत्र घोषणा

सरकारले सुदूरपश्चिमका छ पहाडी जिल्लालाई बाढीपहिरो सङ्कट क्षेत्र घोषणा गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले नेतृत्वको टोलीले गएको कात्तिक ३ गते ती जिल्लामा बाढीपहिराले मानवीय तथा धनजनको ठूलो क्षति गरेकाले यस क्षेत्रलाई सङ्कटग्...

सुदूरपश्चिमका तीन जिल्लालाई बाढीपहिरो अति संकटासन्न जिल्ला घोषणा गरिने

डडेल्धुरा : सुदूरपश्चिमका तीन जिल्लालाई बाढीपहिरोको अति संकटासन्न जिल्ला घोषणा गरिने भएको छ।सुदूरपश्चिमका डडेल्धुरा, बैतडी र बझाङलाई अति संकटासन्न जिल्ला घोषणा गरिने भएको हो।डडेल्धुराको बाढीपहिरोग्रस्त क्षेत्रको निरीक्षणमा बुधबार आएका कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँणले डडेल्धुरा, बैतडी, बझाङलाई बाढीपहिरोको अति संकटासन्न जिल्ला घोषणा गरिने बताएका हुन्।हेलिकप्टरमार्फत यहाँ आएका उनले देशका अधिकांश क्षेत्रमा बाढीपहिरोले क्षति पुर्‍याएको भन्दै सरकारले ज्यान गुमाएका परिवारलाई २

सुदूरपश्चिमका पहाडी जिल्लामा उडान सुरु

नेपाल वायुसेवा निगमले आजदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा हवाइ सेवा सुरु गरेको छ । वर्षाका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा सडक अवरुद्ध भएकाले यात्रुको सुविधालाई मध्यनजर गर्दै हवाइ सेवा सुरु गरिएकोे हो । धनगढीलाई आधार बनाएर पहाडी जिल्ला बझाङ र डोटीमा  हवाइसेवा सञ्चालन गर्न आजदेखि परीक्षण उडान गरिएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए ।  पहाडी जिल्लामा हवाइसेवा सुरु भएपछि यहाँका बासिन्दालाई राहत मिलेको छ । हवाइ भाडा सस्तो भएकाले  नियमित उडान गर्नुपर्ने यहाँका बासिन