धनगढी । नेकपा (एमाले) को भोली शुक्रबार (२३ गते) जिल्ला अधिवेशन हुने भएको छ । जिल्ला अधिवेशनको समय नजिकीएसँगै सुदूरपश्चिमका ९ वटै जिल्लामा एमालेको चुनावी चहलपहल सुरु भएको छ । यतिबेला जिल्ला अध्यक्षका आकांक्षीहरु दौडधुपमा लागेका छन् । प्रदेशका ९ वटै जिल्लामा आकांक्षीहरुको संख्या धेरै भएकाले नेताहरुबीच बाक्लै अन्तरक्रिया र छलफल हुन थालेको छ । […]
The post एमाले जिल्ला अधिवेशन : सुदूरपश्चिमका ९ वटै जिल्लामा आकांक्षीको दौडधुप appeared first on राजधानी राष्ट्रिय दैनिक.