सुदूरपश्चिमका तीन जिल्लालाई बाढीपहिरो अति संकटासन्न जिल्ला घोषणा गरिने

डडेल्धुरा : सुदूरपश्चिमका तीन जिल्लालाई बाढीपहिरोको अति संकटासन्न जिल्ला घोषणा गरिने भएको छ।सुदूरपश्चिमका डडेल्धुरा, बैतडी र बझाङलाई अति संकटासन्न जिल्ला घोषणा गरिने भएको हो।डडेल्धुराको बाढीपहिरोग्रस्त क्षेत्रको निरीक्षणमा बुधबार आएका कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँणले डडेल्धुरा, बैतडी, बझाङलाई बाढीपहिरोको अति संकटासन्न जिल्ला घोषणा गरिने बताएका हुन्।हेलिकप्टरमार्फत यहाँ आएका उनले देशका अधिकांश क्षेत्रमा बाढीपहिरोले क्षति पुर्‍याएको भन्दै सरकारले ज्यान गुमाएका परिवारलाई २

सम्बन्धित सामग्री

सुदूरपश्चिमका ६ जिल्ला बाढीपहिरो संकटग्रस्त क्षेत्र घोषणा

सरकारले सुदूरपश्चिमका छ पहाडी जिल्लालाई बाढीपहिरो सङ्कट क्षेत्र घोषणा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले नेतृत्वको टोलीले गएको कात्तिक ३ गते ती जिल्लामा बाढीपहिराले मानवीय तथा धनजनको ठूलो क्षति गरेकाले यस क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेको थियो ।सोही माग बमोजिम गृहमन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ बमोजिम […]

सुदूरपश्चिमका छ जिल्ला बाढीपहिरो सङ्कटग्रस्त क्षेत्र घोषणा

सरकारले सुदूरपश्चिमका छ पहाडी जिल्लालाई बाढीपहिरो सङ्कट क्षेत्र घोषणा गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले नेतृत्वको टोलीले गएको कात्तिक ३ गते ती जिल्लामा बाढीपहिराले मानवीय तथा धनजनको ठूलो क्षति गरेकाले यस क्षेत्रलाई सङ्कटग्...