कैलाली । सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने सडक अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् । तराईसँग जोड्ने भीमदत्त राजमार्गअन्तर्गत कैलालीको गोदावरी नगरपालिका र चुरे गाँउपालिकाका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध बनेको हो । गाउँसहित भाँसिएको सडक सुचारु हुन अझै केही समय लाग्ने छ । सोमबार रातिदेखि अवरुद्ध भएको […]