काठमाण्डाै - पूर्व अर्थसचिव रामेश्वर खनालले बुधबार ट्वीटमार्फत गुनासो पोख्नुभयो, ‘कता पस्यो मुसा फेरि । बिजुली गएर बित्यासै पार्यो ।’
ट्वीटरमै सुदर्शन काफ्लेले लेख्नुभयो, ‘समय-समयमा अघोषित रुपमा लोडसेडिङ गराइ जनतालाई पहिले झैं १८ घन्टे लोडसेडिङ भोग्न बाध्य पारेर जेनेरेटर, सोलार, ब्याट्री, इनभर्टर जस्ता साम...