बागमती सरकारले पनि बढायो कर्मचारीको तलब

काठमाडौं। बागमती प्रदेश सरकारले कर्मचारीको तलब भत्ता दुई हजार रुपैयाँले बढाएको छ। आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री कैलाशप्रसाद ढुंगेलले कर्मचारीको तलब बढाएको जानकारी दिएका हुन्।

सम्बन्धित सामग्री

अर्थमन्त्रालयले चोर बाटोबाट कर्मचारीको तलब बढायो

काठमाडौं । अर्थमन्त्रालयले चोर बाटोबाट कर्मचारीको तलब वृद्धि गरेको छ । चालू आर्थिक वर्ष २०७९ /०८० का लागि सरकारले जेठ १५ गते सबै तहका कर्मचारीको तबल १५ प्रतिशतले वृद्धि गरेको थियो । तर चोर बाटोबाट निजामती सेवाका शाखा अधिकृतदेखि सचिवसम्मका कर्मचारीहरूको तलब २४ प्रतिशत बढाइएको हो ।अघिल्लो महिनासम्म ३७ हजार ९ सय ९० तलब पाएका […]

कर्मचारीको तलब वृद्धिमा सरकारको मनोमानी, १५ भनेर २४ प्रतिशत बढायो

काठमाडौं : मर्यादाक्रम मिलाउने नाममा सरकारले बजेटमा घोषणा गरेभन्दा बढी तलबमानको प्रस्ताव गरेको छ। अर्थ मन्त्रालयले अन्तिम निर्णयका लागि मन्त्रिपरिषद्मा पठाएको प्रस्तावित तलबमानअनुसार अधिकृतदेखि सचिवसम्मको तलब २४ प्रतिशतसम्मले बढेको पाइएको हो। जब कि गत जेठ १५ मा सार्वजनिक गरिएको चालू आर्थिक वर्ष २०७९/८० को बजेटमा साउन १ गतेदेखि लागू हुने गरी सबै सरकारी कर्मचारीको तलब १५ प्रतिशतले मात्र बढाइएको थियो। अर्थ मन्त्रालयले पठाएको प्रस्तावअनुसार शाखा अधिकृतको सबैभन्दा धेरै २४ दशमलव २६ प्रतिशतले

बागमती सरकारले पनि बढायो कर्मचारीको तलब

बागमती प्रदेश सरकारले पनि कर्मचारीको तलब वृद्धि गरेको छ । प्रदेश सरकारले आगामी वर्षको वार्षिक बजेट विनियोजन गर्दै प्रदेश कर्मचारीको तलब १५ प्रतिशतले बढाएको घोषणा गरेको हो ।‘साउन १ गतेदेखि लागू हुने गरेर प्रदेश निजामति सेवामा कार्यरत कर्मचारीको तलब संघीय निजामति सरह १५ प्रतिशत बढाइएको छ,’ प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलले भने ।यसैगरी, साउन १ गतेदेखि लागू हुने गरेर प्रदेश निजामति र करारमा कार्यरत कर्मचारीलाई मासिक २ हजार महँगी भत्ता दिने व्यवस्था मिलाइएको समेत

सीपी गजुरेलको आरोप– धाँधली गरेर चुनाव जित्न सरकारले कर्मचारीको तलब बढायो

देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले चुनावमा धाँधली गरेर जित्नका लागि सरकारले कर्मचारीहरुको तलव १५ प्रतिशत वृद्धि गरेको आरोप लगाएका छन् । सरकारले चुनाव जिताउन १५ प्रतिशत तलव वृद्धि गरेर...

सरकारले बढायो कर्मचारीको तलब

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षबाट लागु हुने गरि कर्मचारीको तलब दुई हजार रुपैयाँ बृद्धि गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आज आर्थिक वर्ष २०७८/७९को बजेट वक्तब्य सार्वजनिक गर्दै सरकारी कर्मचारीको तलब बृद्धि गरेको जानकारी दिएका हुन् ।  सबै तहका कर्मचारीको समान रुपमा दुई हजार रुपैयाँ तलब बृद्धि गरिएको हो । कर्मचारीको...