कोरोना (कोभिड–१९) महामारीविरुद्ध लक्षित बजेटले राष्ट्रसेवक कर्मचारीको मनोबल उठाउन सबै कर्मचारीको समान तलबमान वृद्धि गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले शनिबार प्रस्तुत गर्नुभएको बजेटमा राष्ट्रसेवक कर्मचारीको मासिक दुई हजार रुपियाँ तलबमानमा वृद्धि गरेको छ । यसअघि दिइँदै आएको महँगी भत्तालाई कायमै राखिएको जनाइएको छ । दक्षिण एसियाका अन्य मुलुकसँग ताद...