थलिएका 'हिउँ चितुवा'

कीर्तिमानी धावक 'हिउँ चितुवा' अचेल बिरामी छन्। एउटा बिरलै देखापर्ने नशा र मांशपेशीको समस्यासँग जुधिरहेका छन्। चार दशकभन्दा बढीदेखि सक्रिय रुपले दौडिरहेका धावकको जीवनमा हठात् ब्रेक लागेको छ।