राप्रपा प्रदेश १ दलको नेतामा सिटौला

राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदेश १ संसदीय दलको नेतामा भक्तिप्रसाद सिटौला चयन भएका छन् । शुक्रबार बसेको दलको बैठकले पार्टीको केन्द्रीय प्रवक्तासमेत रहेका सिटौलालाई सर्वसम्मत चयन गरेको हो ।राप्रपा प्रदेश १ अध्यक्ष रामकुमार थापासहित प्रदेश सभा सदस्यहरुको उपस्थितिमा धनकुटा अध्यक्ष कुमार थापा, झापा अध्यक्ष केशव ओझा, सुनसरी अध्यक्ष दुर्गा बस्नेत, मोरङ अध्यक्ष माधवप्रसाद आचार्यलगायतको बैठकबाट सिटौलाको नाम दलको नेतामा सर्वसम्मत भएको हो ।प्रदेश १ मा एमाले, माओवादी, राप्रपा र जसपा मिलेमा सरकार बन्न म

सम्बन्धित सामग्री

राप्रपाले प्रदेश १ सरकार नछाड्ने

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश नम्बर १ सरकार नछाड्ने भएको छ । सत्तारूढ गठबन्धनले बहुमत पुर्‍याउन सक्ने सम्भावना देखिएपछि राप्रपाले प्रदेश १ को सरकार नछाड्ने भएको हो । राष्ट्रपति उम्मेदवारको विषयलाई लिएर केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण राप्रपाले हिजो शनिवार सङ्घ र प्रदेशका सबै सरकारबाट बाहिरिने तथा समर्थन फिर्ता लिने निर्णय गरेको थियो । राप्रपा सङ्घीय सरकार र बाग्मती प्रदेश सरकारबाट हिजै बाहिरिसकेको छ । राप्रपा प्रदेश १ संसदीय दलका नेता तथा उद्योग, कृषि तथा सहकारी मन्...

प्रदेश १ मा मुख्यमन्त्री बन्दै कार्की

काठमाडौं, २४ पुष । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा (एमाले) का संसदीय दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन्। सत्तारुढ गठबन्धनले उनलाई मुख्यमन्त्रीका रुपमा अघि सारेको हो। प्रदेश १ मा प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको समयसीमा आज सकिदै छ। संविधानको धारा १६८ (२) अनुसार माओवादी, राप्रपा र जसपाको समर्थनमा कार्कीले दाबी […]

प्रदेश १ की निर्णायक निर्मला

१ पुस, विराटनगर । ९३ सदस्यीय प्रदेश १ प्रदेश सभामा सरकार गठनका लागि एउटा सांसद जितेको जसपा निर्णयक छ । बहुमतका लागि ४७ सिट चाहिने प्रदेश १ मा एमाले–राप्रपा र सत्ता गठबन्धनसँग समान ४६–४६ सिट छ । सरकार गठनका लागि जसपा सांसद निर्मला लिम्बू निर्णयक हुन् ।  प्रत्यक्षमा कुनै सिट नजितेको जसपाले समानुपातिकमा पाएको १ […]

प्रदेश १ मा सरकार बनाउन सत्ता गठबन्धनलाई सकस

विराटनगर : ५६ वटा प्रदेश निर्वाचन क्षेत्र भएको प्रदेश १ सबै क्षेत्रको अन्तिम मत परिणाम आइसकेको छ। यतिवेला निर्वाचनको मत परिणाम आएसँगै प्रदेश १ सरकार कुन दलको पोल्टोमा पर्ने हो भन्ने छलफलको विषय बनेको छ।पछिल्लो मत परिणामअनुसार प्रदेश १ का एमाले–राप्रपा र जसपाको गठबन्धनको सिट संख्या धेरै देखिन्छ। एमाले गठबन्धनको २७ सिट पुगेको छ भने सत्ता गठबन्धन दलको प्रत्यक्षमा २९ सिट जितेको छ। दुई गठबन्धनबीचको सिट संख्या हेर्ने हो भने प्रदेश १ का एमाले गठबन्धन पहिलो स्थानमा छ।९३ सदस्यीय प्रदेशसभामा प्रत्यक

को बन्ला प्रदेश १ को मुख्यमन्त्री ? (भिडियो)

प्रदेश १ मा एमाले, राप्रपा र जसपाले सरकार गठन गर्न सक्ने देखिएको छ । यस्तो अवस्थामा एमालेबाट हिक्मत कार्की वा तिलकुमार मेन्याङ्बोमध्येबाट हुने सक्ने चर्चा हुँदै आएको छ ।

प्रदेश १ मा राप्रपा र लिम्बुवान पनि गठबन्धनमा मिसिए

प्रदेश १ मा राप्रपा र लिम्बुवान पनि गठबन्धनमा मिसिएका छन् । गठबन्धनका चार दल बीचको भागबण्डामा किचलो भइरहेको बेला सोही गठबन्धनमा राजेन्द्र लिङ्देनले नेतृत्वको गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी र लोकतान्त्रिक संघीय लिम्बुवान राष्ट्रिय मञ्च पनि सहभागी भएको हो । सुनसरीको इटहरीमा बसेको गठबन्धन दलको बैठकमा राप्रपाका तर्फबाट प्रदेश १ का अध्यक्ष राम थापा र लिम्बुवानका केन्द्रीय महासचिव अशोक चेम्जोङको सहभागिता थियो ।  ‘बैठकमा राप्रपालाई १ नम्बर प्रदेशमा गठबन्धनमा समावेश गरेर जाने निर्णय

राष्ट्रियसभा निर्वाचनमा राप्रपाले प्रदेश १ मा मात्र मतदान गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ मा मात्र मतदान गर्ने भएको छ।...

राष्ट्रिय सभा चुनावमा राप्रपाले प्रदेश १ मा मात्र मतदान गर्ने

काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भोलि बुधवार हुने राष्ट्रिय सभाको चुनावमा प्रदेश १ मा मात्र मतदान गर्ने भएको छ ।  पार्टीको आज मङ्गलवार बसेको केन्द्रीय पदाधिकारी बैठकले यस्तो निर्णय गरेको महामन्त्री भुवन पाठकले प्रेस विज्ञप्ति निकालेर यो जानकारी दिनुभएको हो ।  राप्रपाले प्रदेश १ मा पार्टीका उम्मेदवारहरू अम्बरबहादुर विष्ट र रञ्जु प्याकुरेललाई मतदान गर्न निर्देशन दिएको हो । त्यस्तै अन्य प्रदेशमा पार्टीका उम्मेदवार नभएकाले पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने मतदाताहरूलाई मतदान प्रक्रियामा सहभागी नहुन...

राष्ट्रियसभा निर्वाचनः प्रदेश १ मा मात्र राप्रपा मतदान प्रक्रियामा सहभागी हुने

काठमाडौं, ११ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ मात्र मतदान प्रक्रियामा सहभागी हुने भएको छ । राप्रपाले प्रदेश १ मा बाहेक अन्य प्रदेशमा मतदान प्रक्रियामा सहभागी नहुने निर्णय गरेको हो । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा आज बसेको केन्द्रीय पदाधिकारीहरूको बैठकले यस्तो निर्णय गरेको हो । प्रदेश नंं १ मा पार्टीका […]

राप्रपा प्रदेश १ को अध्यक्षमा राम थापा निर्वाचित

झापा – राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश १ को अध्यक्षमा राम थापा निर्वाचित भएका छन्। थापा राप्रपाका पुराना नेता हुन्। उनले प्रतिष्पर्धी भक्ति सिटौलालाई हराउँदै थापा प्रदेश अध्यक्ष निर्वाचित भएका हुन्। दुइजनाबीच ३८ मतको अन्तर रहेको जनाएको छ। आज प्रदेश १ को अध्यक्ष चयनका लागि निर्वाचन भएको हो।