प्रदेश खेलकुद बोर्डको सदस्यसचिवमा वाग्ले, उपाध्यक्षमा कार्की

२२ चैत, विराटनगर । प्रदेश १ खेलकुद बोर्डको सदस्यसचिवमा हंशराज वाग्ले नियुक्त भएका छन् । सोमबार सदस्यसचिव पर्शुराम बस्नेतलाई बर्खास्त गरेको प्रदेश १ सरकारले सदस्य सचिवमा पूर्व भलिबल खेलाडी वाग्लेलाई नियुक्त गरेको हो । नेकपा एकिकृत समाजवादी पार्टी ओखलढुंगाका अध्यक्षसमेत रहेका वाग्लेले राष्ट्रिय पुरुष भलिबल टोलीबाट खेलेका थिए । बैठकले खेलकुद बोर्डको उपाध्यक्षमा विराटनगरकी जीनाजंग […]

सम्बन्धित सामग्री

पूर्वसांसद कार्की: छोरा जोगाउन नक्कली लाइसेन्स, अहिले खेलकुद बोर्डको उपाध्यक्ष

कांग्रेसबाट यसअघि समानुपातिक तर्फबाट प्रदेश सांसदसमेत रहिसकेकी कार्कीलाई कोशी सरकारले खेलकुद विकास बोर्डको उपाध्यक्षमा नियुक्त गरेको हो ।

चन्द काभाको उपाध्यक्षमा सर्वसम्मत

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली भलिबल संघ (एनभिए) का अध्यक्ष जीतेन्द्रबहादुर चन्द सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) को उपाध्यक्षमा निर्वाचित भएका छन् । थाइल्याण्डमा भएको‌ काभाको साधारणसभाले चन्दलाई २०२४ देखि २०२८ काभा दक्षिण एसियाको उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएको एनभिएले जनाएको छ । चन्दले आफुले काभामा दोहोरो जिम्मेवारी पाएको जानकारी दिए । २१ सदस्यीय कार्यसमितिमा चन्द दक्षिण […] The post चन्द काभाको उपाध्यक्षमा सर्वसम्मत first appeared on हाम्रो खेलकुद.

प्रदेश १ खेलकुद बोर्डको उपाध्यक्षमा कार्की र सदस्य सचिवमा वाग्ले नियुक्त

प्रदेश १ को खेलकुद विकास बोर्डको उपाध्यक्षमा जीनाजंग कार्की र सदस्य सचिवमा हंसराज वाग्ले नियुक्त भएका छन्। मंगलबार  बसेको प्रदेश १ मन्त्रिपरिषद्को बैठकले बोर्डको उपाध्यक्षमा मोरङ विराटनगरकी कार्की र सदस्य...

प्रदेश १ खेलकुद विकास बोर्डको उपाध्यक्षमा कार्की र सदस्य सचिवमा वाग्ले नियुक्त

विराटनगर : प्रदेश १ सरकारले प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्ष र सदस्य सचिव नियुक्त गरेको छ।मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको उपाध्यक्षमा मोरङको विराटनगरकी जीना कार्की  र सदस्य सचिवमा ओखलढुंगा ज्यामिरेका हंशराज वाग्लेलाई नियुक्त गरेको प्रदेश १ सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले जानकारी दिए।यसअघि बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारीले सन्तोषजनक काम गर्न नसकेकाले कारण बर्खास्त गर्ने निर्णय गरेको थियो। त्यस्तै

प्रदेश १ खेलकुद बोर्डको सदस्यसचिवमा वाग्ले र उपाध्यक्षमा कार्की

काठमाडौं, २२ चैत्र । प्रदेश १ खेलकुद बोर्डले सदस्यसचिवमा हंशराज वाग्लेलाई नियुक्त गरेको छ । प्रदेश १ ले सोममार मात्रै सदस्यसचिव पर्शुराम बस्नेतलाई बर्खास्त गरेको थियो । सोही पदमा पुर्व भलिवल खेलाडीसमेत रहेका वाग्ले नियुक्त भएका हुन् । वाग्ले नेकपा (एकिकृत समाजवादी)का ओखलढुंगाका अध्यक्ष पनि हुन् । उनले राष्ट्रिय पुरुष भलिबल टोलीबाट खेलेका थिए । […]

प्रदेश १ योजना आयोगको उपाध्यक्षमा डा. लोक्सोम, खेलकुद बोर्डबाट पर्शुराम बर्खास्त

२२ चैत, विराटनगर । प्रदेश १ सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. पूर्ण लोक्सोमलाई नियुक्त गरेको छ । यसैगरी प्रदेश १ खेलकुद बोर्डको सदस्य सचिव पर्शुराम बस्नेतलाई बर्खास्त पनि गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यी निर्णयहरु गरेको हो । पाँचथरका डा. लोक्सोम माओवादी केन्द्रको कोटाबाट योजना आयोगको उपाध्यक्ष बनेका हुन् । शेरधन राई […]

राष्ट्रिय युवा परिषदको उपाध्यक्षमा बस्नेत नियुक्त

काठमाडौँ– राष्ट्रिय युवा परिषदको उपाध्यक्षमा सुरेन्द्र बस्नेत नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रीपरिषदको बैठकले बस्नेतलाई राष्ट्रिय युवा परिषदको उपाध्यक्षमा नियुक्त गरेको हो । युवा तथा खेलकुद मन्त्रालयको मातहतमा रहेको परिषदको उपाध्यक्ष नियुक्तिका लागि मन्त्रालयका सचिव डा. दामोदर रेग्मीको नेतृत्वमा ३ सदस्यीय सिफारीस समिति गठन गरीएको थियो । गत पुस १ गते युवा तथा खेलकुद मन्त्री […]

राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा बस्नेत नियुक्त

काठमाडौँ । सरकारले राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा सुरेन्द्र बस्नेतलाई नियुक्त गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले बस्नेतलाई परिषद्को उपाध्यक्षमा नियुक्त गरेको हो। युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीको नेतृत्वमा गठित ३ सदस्यीय सिफारिस समितिको सिफारिसको आधारमा मन्त्रिपरिषद्को बैठकले ४ वर्षका लागि बस्नेतलाई नियुक्त गरेको हो। गत पुस १ गते युवा तथा खेलकुद […]

राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा बस्नेत नियुक्त

राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा सुरेन्द्र बस्नेत नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले बस्नेतलाई राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा नियुक्त गरेको हो । युवा तथा खेलकुद मन्त्रालयको मातहतमा रहेको परिषद्को उपाध्यक्ष नियुक्तिका लागि मन्त्रालयका सचिव डा. दामोदर रेग्मीको नेतृत्वमा ३ सदस्यीय सिफारिस समिति गठन गरिएको थियो । गत पौष १ गते युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले मन्त्रीस्तरीय निर्णयबाट सिफारिस समिति गठन गरेका थिए । सोही समितिको सिफारिसको आधारमा मन्त्रीपरिष