चन्द काभाको उपाध्यक्षमा सर्वसम्मत

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली भलिबल संघ (एनभिए) का अध्यक्ष जीतेन्द्रबहादुर चन्द सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) को उपाध्यक्षमा निर्वाचित भएका छन् । थाइल्याण्डमा भएको‌ काभाको साधारणसभाले चन्दलाई २०२४ देखि २०२८ काभा दक्षिण एसियाको उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएको एनभिएले जनाएको छ । चन्दले आफुले काभामा दोहोरो जिम्मेवारी पाएको जानकारी दिए । २१ सदस्यीय कार्यसमितिमा चन्द दक्षिण […] The post चन्द काभाको उपाध्यक्षमा सर्वसम्मत first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

डा. हेमराज शर्मा एनआरएन उपाध्यक्षमा सर्वसम्मत निर्वाचित

काठमाडौं, १७ चैत । गैरआवासीय नेपाली संघ (एनआरएनए) को उपाध्यक्षमा डा हेमराज शर्मा सर्वसम्मतले निर्वाचित भएका छन् । बेलायतको लिभरपुल युनिभर्रसिटीमा भौतिकशास्त्रीको रुपमा कार्यरत शर्माले यसअघि महासचिवको पद समालेका थिए । उनलाई आइतवार सम्पन्न संघको १० औं महाधिवेशनले संघको उपाध्यक्ष पदमा निर्वाचित गरेको हो । डा शर्माले महासचिवको बागडोर समालेपछि स्मार्ट एनआरएनए अन्तर्गत विश्वभर छरिएका […]

प्रेस चौतारी नेपाल हुम्ला शाखाको नेतृत्व सर्वसम्मत चयन

सिमकोट– प्रेस चौतारी नेपाल हुम्ला शाखाले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । प्रेस चौतारी नेपाल जिल्ला शाखा हुम्लाका संयोजक रहेका नन्द सिंह सर्वसम्मत अध्यक्षमा चयन भएका छन् । सिंहको अध्यक्षतामा २१ सदस्सीय जिल्ला कमिटी सर्वसम्मत चयन गरिएको हो । उपाध्यक्षमा मिग्युर लामा, महिला उपाध्यक्षमा शर्मिला शाही, सचिवमा दाने बोहरा, सहसचिवमा मोतलाल महतारा, समावेशी सहसचिवमा […]

एमालेको बाँके जिल्ला अध्यक्षमा कक्षपति सर्वसम्मत

२६ पुस, दाङ । नेकपा (एमाले) बाँके जिल्ला अध्यक्षमा किस्मतकुमार कक्षपति सर्वसम्मत चयन भएका छन् । निरक गुरुङले अध्यक्षको उम्मेदवारी फिर्ता लिएपछि कक्षपति सर्वसम्मत चयन भएका हुन् । उपाध्यक्षमा डिल्ली बिसी यसअघि नै सर्वसम्मत भइसकेका थिए । सचिवमा भने अझै टुंगो लागेको छैन । अध्यक्ष मडण्लले सचिव पदमा रत्न खत्रीलाई प्रस्ताव गरेको थियो । उनीसँगै […]

एमाले धनकुटा अध्यक्षमा पराजुली सर्वसम्मत

नेकपा एमाले धनकुटाको सम्पन्न सातौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा इन्द्रमणी पराजुली सर्वसम्मत निर्वाचित भएका छन् । अध्यक्ष पराजुलीसहित पाँच पदाधिकारी सर्वसम्मत निर्वाचित भएका हुन् । अध्यक्षसहित पदाधिकारीमा अरु कसैले मनोनयन दर्ता नगराएका कारण सर्वसम्मत भएका छन् । उपाध्यक्षमा चिन्तन तामाङ, सचिवमा निरन राई र दुई उपसचिवमा शिव आङ्ला र सुष्मा राई सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । पदाधिकारीसहित ९० सदस्यीय जिल्ला कमिटीमा सदस्यतर्फ पनि सर्वसम्मत चयन भएको छ । शुक्रबारदेखि जारी अध

एमाले दाङको अध्यक्षमा बस्नेत सर्वसम्मत निर्वाचित

नेकपा एमाले दाङको १३औं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा हुकुमबहादुर बस्नेत सर्वसम्मत निर्वाचित भएका छन् । जिल्ला उपाध्यक्षमा राममणि पाण्डे, सचिवमा मनोहर बुढाथोकी लगायतका पदाधिकारी र सदस्यहरू सर्वसम्मत निर्वाचित भएका छन् ।

एमाले महाधिवेशन: वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव सर्वसम्मत

नेकपा एमालेको दशौं महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।  अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको सूची मध्ये वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलबाहेक कसैले मनोनयन नगरेपछि उनी सर्वसम्मत भएका हुन् ।  महासचिवमा पनि शंकर पोखरेलविरुद्ध कसैले उम्मेदवारी दिएनन् । उनी सर्वसम्मत भएका छन् । उपमहासचिवत्रय प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल पनि सर्वसम्मत भएका छन् ।  अध्यक्षमा केपी ओली र भीम रावलको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा ओलीले प्रस्ताव ग...

वरिष्ठ उपाध्यक्षमा ईश्वर, महासचिव शंकर र तीन उपमहासचिव सर्वसम्मत निर्वाचित

चितवनः नेकपा (एमाले) को वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल सर्वसम्मत निर्वाचित भएका छन्। एकल मनोनयन परेपछि पोखरेल सर्वसम्मत भएका हुन्। लामो रस्साकस्सीपछि ओलीले अन्य आकांक्षी मनाएर पोखरेलको मात्र नाम आइतबार मध्यरात बन्दसत्रमा प्रस्तुत गरेका थिए। सोही नामावली अनुसार सोमबार बिहान मनोनयन भएको थियो।  महाधिवेशन निर्वाचन आयोगका एक सदस्यका अनुसार महासचिवमा शंकर…

तनहुँका चार पालिकामा सर्वसम्मत

दमौली, १० कात्तिक । तनहुँमा मङ्गलबार भएको स्थानीय तहको अधिवेशनअन्तर्गत चार पालिकामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो । व्यास नगर कमिटीको अध्यक्षमा वीरेन्द्र अधिकारी, उपाध्यक्षमा तुल्सीराम पाण्डे, सचिवमा ज्ञानेन्द्र बसौला, उपसचिवमा मधु पण्डित र सीता पाण्डे चयन हुनुभएको छ । […]

एनआरएनए न्युजिल्याण्डको नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित

उद्धव अधिकारीको नेतृत्वमा एनआरएनए न्युजिल्याण्डको नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । उपाध्यक्षमा निङवर घिसिङ (साउद आइसल्याण्ड) र  भक्त सिवाहाङ (नर्थ आइसल्याण्ड), महासचिवमा विकास पोखरेल, सचिवमा दामोदर न्यौपाने, कोषाध्यक्ष लक्ष्मण...

फर्निचर तथा फर्निसिङ संघमा नयाँ नेतृत्व सर्वसम्मत

नेपाल फर्निचर तथा फर्निसिङ संघमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार राजधानीमा सम्पन्न संघको २१ औं साधारणसभा तथा अधिवेशनले कार्यसमितिका सबै पदमा सर्वसम्मत चयन गर्ने निर्णय गरेको हो ।सुभेन्द्र जोशीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरिएको हो । संघको वरिष्ठ उपाध्यक्षमा दिनेश अग्रवाल, उपाध्यक्षमा मनीष अग्रवाल र अरुण चौधरी, महासचिवमा अर्जुन […]