झापा गाउँपालिकाले किसानलाई सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले खेत–खेतमा बिजुली पुर्याउन सुरुआत गरेको छ । किसानका लागि दिगो सिँचाइ प्रणाली अन्तर्गत भूमिगत जलस्रोतलाई डिप ट्युबवेलमार्फत सिँचाइ गर्न पालिकाले खेत–खेतमा विद्युत सुविधा पुर्याउन थालिएको हो ।गाउँपालिकाका अध्यक्ष जयनारायण साहले गत आर्थिक वर्षमा एक सय किसानको खेतमा विद्युत् सुविधा उपलब्ध गराइसकेको र चालु आवमा थप एक सय ५० किसानको खेतमा विद्युत् पुर्याउने काम धमाधम भइरहेको बताए ।पालिकाले सिँचाइ गर्दा खपत हुने बिजुलीको