राष्ट्रिय महाधिवेशनमा ‘माओवादी ब्राण्ड’को खोजी

 नेकपा(माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शत्रमा उपस्थित भएका नेता तथा कार्यकर्तादेखि अन्य दलका शीर्ष नेताले माओवादीको वास्तविक पहिचान(ब्राण्ड)को खोजी गरेका छन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्वको पहलकर्ता र संस्थापनकर्ता माओवादी पछिल्ला वर्षमा रुमल्लिएको जस्तो अनुभव भइरहेका बेला राष्ट्रियस्तरमै त्यो ब्राण्डको खोजी भएको हो ।     संविधानसभाबाट संविधान माओवादीको एजेण्डा थियो, पूरा पनि भयो । नेपाली जनताले संविधानसभामार्फत संविधान निर्माण गर्ने अवसर...

सम्बन्धित सामग्री

खोजी, उद्धार र राहतका लागि रकम अभाव छैन : मन्त्री श्रेष्ठ

काठमाडौँ, ८ असार । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले बाढी पहिरोजस्ता विपद्जन्य घटनापछि तत्काल गर्नुपर्ने खोजी, उद्धार र राहतका लागि प्रदेश सरकारसँग रकम अभाव नरहेको बताएका छन् । राष्ट्रिय सञ्चारमाध्यमका पत्रकासँगको भेटमा उहाँले प्रदेश कोभिड-१९ कोषको खारेजीपछि त्यहाँ रहेको रु १७ करोड प्रदेश विपद् कोषमा सारिएकाले तत्काल खोजी, उद्धार र राहतका लागि […]

प्रतिपूरक वृक्षरोपण गर्न जग्गा खोजी

नवलपुर, २३ जेठ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक विस्तारका क्रममा काटिएको रुखका प्रतिपूरक वृक्षरोपण गर्न नवलपुरमा करिब पाँच सय हेक्टर जग्गाको खोजी गरिँदै छ । सडक विस्तारका क्रममा काटिएका ३६ हजार रुखको सट्टामा एक रुख बराबर २५ बिरुवाको दरमा प्रतिपूरक वृक्षरोपण गर्नुपर्ने भएकाले ठाउँको खोजी भइरहेको हो । सडक निर्माण […]

आत्मसम्मानको खोजी गर्दै काठमाडौंमा तेस्रो राष्ट्रिय दलित सम्मेलन सुरू

८ वैशाख, काठमाडौं । ‘आत्मसम्मानको खोजी : दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिको भूमिका’ विषयक तेस्रो राष्ट्रिय दलित सम्मेलन सुरू भएको छ । सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै नेकपा माओवादी नेता दलजित श्रीपाईली २१औ शताब्दीमा आइपुग्दासम्म पनि दलितले भने मौलिक हक अन्तर्गत रहेको सम्मानपूर्वक बाँच्न पाउने हकको लागि आन्दोलन गर्नुपर्ने, लड्नुपर्ने विडम्बना रहेको बताए । उनले भने, […]

राष्ट्रपति रनिङशिल्डबाट प्रतिभाको खोजी गरिने

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद्को आयोजना यही बैशाख १५ गते देखि १७ गतेसम्म हुने १३औं राष्ट्रिय राष्ट्रपति रनिङ शिल्डबाट खेल प्रतिभाको खोजी गरिने भएको छ । छनोट भएका खेलाडीहरु मार्फत जुनियर राष्ट्रिय टिम बनाईने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए । प्रतियोगिताको तयारी बैठकमा उद्घाटन तथा सन्चालन सम्बन्धमा छलफल भएको […]

भवन र अपार्टमेन्टको तत्काल वैधानिकता खोजी गर्न सरकारसँग सांसद कार्कीको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले देशभर बनाईरहेका होटलहरु, भवनहरु र अपार्टमेन्टहरुको तत्काल वैधानिकता खोजी गर्न सरकारसँग माग गर्नुभएको छ । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले ललितपुरको बखुन्डोलमा निर्माणाधिन समिट अपार्टमेन्टको बैधानिकता नरहेको उल्लेख गर्दै सरकारले त्यस्ता बन्दै गरेका सबै अपार्टमेन्ट, भवन र होटलहरुको बैधानिकता खोजी गर्नुपर्ने बताउनुभएको हो । सांसद […]

‘अपेक्षित परिणाम प्राप्त नहुनुको कारण खोजी गरिन्छ’

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा अपेक्षित परिणाम प्राप्त नहुनुको कारण खोजी गरिने बताएका छन् । प्रदेशसभातर्फ विसं २०७४ को जस्तै नतिजा प्राप्त भएको भए पनि प्रतिनिधिसभामा अपेक्षित नतिजा हासिल हुन नसक्नुका पछाडिका कारण खोजी गरी पार्टीले त्यसको उचित समाधान गर्ने उनको भनाइ छ । पार्टी सम्बद्ध नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको […]

संसदमा प्रधानमन्त्रीको खोजी, प्रधानमन्त्री संसदबाहिर व्यस्त

काठमाडौं । प्रतिनिधि सभाको बिहीबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको खोजी भयो । संसद्मा सांसदहरूले प्रधानमन्त्रीको खोजी गरिरहे तर उनी संसद्मा नगएर बाहिरी कार्यक्रममा नै व्यस्त भए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र रक्षा मन्त्रालयको जिम्मेवारीमा रहेका प्रधानमन्त्री देउवाले बिहीबार मन्त्रालयगत रूपमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम थियो । तर, प्रधानमन्त्रीका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले जवाफ […] The post संसदमा प्रधानमन्त्रीको खोजी, प्रधानमन्त्री संसदबाहिर व्यस्त appeared first on राजधानी राष्ट्रिय दैनिक.

माओवादी महाधिवेशनः नयाँ ‘ब्रान्ड’को खोजी

काठमाडौं, पुस १२। नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन सुरु भएको छ । माओवादीले महाधिवेशनमार्फत नयाँ ब्रान्डको खोजी गर्ने नीति लिएको हो । नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि आठौँ महाविधेशन शुरु भएको छ । २०६४ सालमा देशकै ठूलो पार्टी बनेको माओवादी पटक–पटक विभाजित हुँदा कमजोर हुने अवस्थामा पुगेपछि पार्टीको नयाँ ब्रान्डको विषयमा […]

लुकेका अपराधीलाई खोजी–खोजी ल्याउन एआईजी पालको निर्देशन

लुकेका अपराधीलाई खोजी–खोजी कानूनी दायरामा ल्याउन महानगरीय प्रहरी कार्यालयका आयुक्त एआईजी हरिबहादुर पालले निर्देशन दिएका छन् ।  महानगरीय प्रहरी कार्यालयको आयोजनामा राष्ट्रिय सभागृह भृकुटीमण्डप काठमाडौंमा बिहीवार मातहत कार्यालयका कार्यालय प्रमुखहरूलाई महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले निर्देशन दिए । निर्देशन कार्यक्रमलाई सम्बोधन गर्दै एआईजी पालले समाजमा हुने कानून विपरीतका गतिविधिलाई नियन्त्रण गर्न प्रभावकारी योजना बनाएर लागू गर्न निर्देशन दिएका थिए ।  नागरि...