नवलपुर, २३ जेठ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक विस्तारका क्रममा काटिएको रुखका प्रतिपूरक वृक्षरोपण गर्न नवलपुरमा करिब पाँच सय हेक्टर जग्गाको खोजी गरिँदै छ । सडक विस्तारका क्रममा काटिएका ३६ हजार रुखको सट्टामा एक रुख बराबर २५ बिरुवाको दरमा प्रतिपूरक वृक्षरोपण गर्नुपर्ने भएकाले ठाउँको खोजी भइरहेको हो । सडक निर्माण […]