गोरखा : गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार तथा कानुन मन्त्री रामशरण बस्नेतले सरकार संविधान र नियम कानुनमा व्यवस्था भएअनुसार नै अघि बढ्ने बताएका छन्।आइतबार भएको प्रदेश सभाको आठौँ बर्खे अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन्।‘यो अल्पमतको सरकार हो। हाम्लाई पनि थाहा छ यो सरकारले ३० दिनभित्र लिनुपर्छ। ३० दिन अगाडि नै आगामी २७ गतेभित्र विश्वासको मत लिने कुरामा कोही दुविधामा पर्नु पर्दैन स्पष्टताका साथ हामी समय अवधिभित्र यो काम गर्नेछौँ’, उनले भने।ब