बलात्कार प्रयासको घटना ५ लाखमा मिलाएको खुलासा

जनकपुरधाम : धनुषाको शहीद नगरपालिका –२ चोराकोयलपुरमा बलात्कार प्रयासको घटना पञ्चायतबाटै दण्ड जरिवाना गराएर मिलाएको रहस्य खुलेको छ ।चोराकोयपुर बस्ने २५ वर्षीया महिलालाई मिथिला विहारी नगरपालिका–४ बस्ने ४० वर्षीय प्रदिप यादवले भदौ २३ गते राति बलात्कार प्रयास गरेको पीडित महिलाको आरोप छ ।राँगा लिएर चोराकोलयपुरमा व्यवसाय गर्न बसेका प्रदिप यादव भदौ २३ गते राति महिलाको घरमा गएर बलात्कार प्रयास गर्दा हो हल्ला हुँदा भागेका थिए। भाग्दै गर्दा उनलाई स्थानियहरुले समेत देखेका थिए ।घटनास्थलमा तत

सम्बन्धित सामग्री

‘आमाको बलात्कार भयो त्यसपछि म जन्मिएँ’: WWE की प्रस्तोताको खुलासा

एक चर्चित महिला प्रस्तोताले आफूलाई ‘प्रोडक्स अफ रेप’ बताएकी छिन् । कायला ब्राक्सटनले एक अज्ञात व्यक्तिले उनकी आमामाथि यौन उत्पीडन गरेका थिए त्यसपछि उनकी आमा गर्भवती भएको र उनको जन्म भएको खुलासा गरेकी छिन् । उनको यो बयान अमेरिकी सर्वोच्च अदालतले गर्भपतनको संवैधानिक अधिकारलाई समाप्त गरेपछि आएको हो ।३१ वर्षकी ब्राक्सटन डब्ल्यूडब्ल्यूईकी चर्चित प्रस्तोता हुन् । उनले हालै आफ्नो ट्वीटमा आफूलाई ‘प्रोडक्ट अफ रेप’ बताएकी छिन् । ब्राक्सटनले अमेरिकामा गर्भपतनमाथि रोक लगाएकोमा विरोध

'पाण्डेकै अगाडि अर्का व्यक्तिले समेत मलाई बलात्कार गरे, उनी हेरेर बसिरहे'

कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेले आफूमाथि कसरी यौन अपराध गरे भनेर सामाजिक सञ्जालमा खुलाएकी युवतीले प्रहरीसँगको बयानमा पाण्डेको ज्यादतीबारे थप डरलाग्दो खुलासा गरेकी छिन् । पाण्डेले काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे लगायतका स्थानमा लगी होटल र पाण्डेको कारमा समेत बलात्कार गरेको पीडित युवतीले बताएकी छिन् । पाण्डेले उनकै योजनामा पाण्डेका अर्का साथीलाई पनि पाण्डेकै अगाडि बलात्कार गर्न लगाएको समेत युवतीले आफ्नो बयानमा भनेकी छिन् ।पीडित युवतीले प्रहरीलाई दिएको बयानमा पाण्डेले कसरी आफ्नै सामुन्ने अर्का

ब्युटी पेजेन्टको नाममा बलात्कार !

सामाजिक सञ्जाल इन्स्टाग्राममा ‘अल अबाउट डिवी स्किन’ ह्याण्डल उल्लेख गरेकी युवतीले आफूमाथि ब्युटी पेजेन्टको नाममा बारम्बार बलात्कार भएको खुलासा गरेकी छिन् । उनको यो भिडियो यति भाइरल भएको छ कि सेलिब्रिटी, पूर्व मिस नेपाल, फोटोग्राफर, इभेन्ट अर्गनाइजर, सङ्गीतकर्मीलगायतका विभिन्न व्यक्तित्वले यसमा चासो देखाएका छन् । भिडियोमा चर्चित व्यक्तित्व पनि मुछिएका छन् । अल अबाउट डिवी स्किन नामक् इन्स्टाग्राम अकाउन्टबाट यसबारे २० वटा भिडियो पोस्ट गरिएको छ । प्रस्तुत छ, पीडितको भनाई जस्ताक

बलात्कारको सनसनीपूर्ण खुलासा गर्ने युवतीलाई रुबी राणाको साथ

काठमाडौं, ५ जेठ । आफूमाथि सौन्दर्य प्रतियोगितासँग सम्बन्धित एक व्यक्तिले बलात्कार गरेको खुलासा गर्ने युवतीलाई सेलिब्रिटीहरुको साथ मिल्न थालेको छ । सामाजिक सञ्जालमार्फत् ती युवतीले आफूमाथिको बलात्कारको खुलासा गरेपछि तरंग आएपछि प्रतिक्रियाहरु आउन थालेको हो । बलात्कारपछि पूर्व मिस नेपाललाई जानकारी गराउँदा उल्टै नकारात्मक जवाफ पाएको बताएकी युवतीलाई साहसी भन्दै पूर्व मिस नेपाल रुबी राणाले […]

शोएब अख्तरको सनसनीपूर्ण खुलासा- बलात्कार आरोपमा फसाउने कोसिस भएको थियो

पाकिस्तान क्रिकेट टोलीका पूर्व तीव्र गतिका बलर शोएब अख्तरले सनसनीपूर्ण खुलासा गर्दै सन् २००५ मा अष्ट्रेलिया भ्रमण क्रममा आफूलाई ‘रेप’ (बलात्कार) आरोपमा फसाउने कोसिस भएको बताएका छन् । उनले यस खुलासा ‘हेलो एप’को लाइभमा गरेका हुन् । ‘सन् २००५ मा मलाई अष्ट्रेलिया भ्रमणबाट फिर्ता पठाइएको थियो । मलाई एक महिला बलात्कार आरोपमा तानिएको थियो,’ उनले भने । अख्तरलाई सन् २००५ मा अष्ट्रेलिया भ्रमण दौरान फिर्ता पठाइएको थियो । यसको पछाडि उनी ‘अनफिट’ भएकाे कारण

काम खोज्न काठमाडौं आएकी दुई सन्तानकी आमामाथि सामूहिक बलात्कार

काठमाडौं । काठमाडौंको नयाँ वसपार्कमा एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । सुर्खेतबाट काठमाडौं आएकी ३३ वर्षीया युवतीमाथि गत सोमबार र मंगलबार पटक पटक सामूहिक बलात्कार भएको खुलासा भएको हो । सुर्खेतबाट काठमाडौं बसपार्क आइपुगेकी युवतीलाई बसपार्कमा भेटेका मुगुका युवराज बडुवालले गेस्ट हाउसमा लगेको र गेष्टहाउसमा लगेपछि आफ्नो साथी हिक्मत नेपाली समेत बोलाएर बलात्कार गरेको […]

सुर्खेतबाट काम खोज्न काठमाडौं आएकी एक युवतीमाथि नयाँ बसपार्कमा सामूहिक बलात्कार

काठमाडौं । काठमाडौं को नयाँ बसपार्कमा एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । सुर्खेतबाट काठमाडौं आएकी ३३ वर्षीया युवतीमाथि गत सोमबार र मंगलबार पटक पटक सामूहिक बलात्कार भएको खुलासा भएको हो । सुर्खेतबाट काठमाडौं बसपार्क आईपुगेकी युवतीलाई बसपार्कमा भेटेका मुगुका युवराज बडुवालले गेस्ट हाउसमा लगेको र गेष्टहाउसमा लगेपछि आफ्नो साथि हिक्मत नेपाली समेत बोलाएर बलात्कार […]

फिलाडेल्फियाको ट्रेनमा बलात्कारको घटना कैयनले देखेपनि अवरोध नगरेको खुलासा

फिलाडेल्फियाको ट्रेनमा भएको बलात्कारको घटना देख्नेहरु कैयन व्यक्तिले बलात्कार भइरहँदा कुनै अवरोध नगरेको खुलासा भएको छ । सीसीटिभी भिडियोमा बलात्कारको घटना भइरहँदा ट्रेनमा केही प्रत्यक्षदर्शीहरु पनि देखिएको तर उनीहरुले कुनै अवरोध नगरेको प्रहरीले जनाएको छ । प्रहरीले उक्त घटना भइरहँदा त्यहाँ धेरै मान्छेहरु रहेको र उनीहरुले केही गर्नैपर्ने भएपनि केही नगरेको बताएको छ । प्रहरीले […]

समलिंगी पुरुषलाई झुक्याएर भेटेर तालिबान लडाकुबाट बलात्कार र कुटपिट

तालिवान लडाकुहरुले एकजना समलिंगी पुरुषलाई काबुलमा बलात्कार र कुटपिट गरेको खुलासा भएको छ । अफगानिस्तानबाट सुरक्षित तरिकाले बाहिर पठाउने प्रतिज्ञा गरेर सामाजिक सञ्जालबाट तालिवान सेनाहरुले ती समलिंगी पुरुषलाई भेटेको जनाइएको छ । तालिवानले अफगानिस्तानमा नियन्त्रण कायम गरेपछि धेरै सिमान्तकृत यौन अभिमुखिकरण, लैंगिक पहिचान र यौन विशेषताका व्यक्तिहरु आफगानिस्तान छाड्न प्रयास गरिरहेको अवस्थामा तालिवानको यस्तो दुब्र्यबहार […]