पर्वत : जिल्ला प्रहरी कार्यालय पर्वतले १६ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा उनकै बुबा र काकालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार पीडित र उनको ठेगाना समेत गोप्य राखिएकी ती किशोरीमाथि बलात्कार भएको भन्दै उनकै दाजुले प्रहरीमा उजुरी गरेका थिए।गत जेठ सात गते बुबा र काकाले नै बहिनीलाई बलात्कार गरेको भन्दै साउन २६ मा दाजुले उजुरी दिएपछि प्रहरीले तत्कालै उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको