काठमडौं । दुई महिनापछि सोमबार दुई अर्बभन्दा बढीको सेयर कारोबार भएकामा मंगलबार (आज) कारोबार रकम आधा घटेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सोमबार दुई अर्ब १० करोड रुपैयाँको सेयर कारोबार भएको थियो । आज भने एक अर्ब पाँच करोड ६० लाख रुपैयाँको मात्र सेयर कारोबार भएको नेप्सेले जनाएको छ...