नेप्से परिसूचकसँगै सेयर कारोबार रकम पनि बढ्यो

११ चैत, काठमाडौं । बुधबार सेयर बजार बढेर हरियाली देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ४१ दमलव ३० अंकले बढेर २ हजार ५ सय ७० दशमलव २५ अंकमा पुगेको छ । नेप्से परिसूचकसँगै कारोबार …

सम्बन्धित सामग्री

सेयर बजार घट्यो, कारोबार रकम बढ्यो

बुधबार सेयर कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेको छ । मंगलबार ३ अर्ब ३६ करोडको कारोबार भएकोमा आज ३ अर्ब ६९ करोडको भयो । कारोबार रकम बढे पनि परिसूचक नेप्से भने सामान्य अंक घटेको छ । ७.१३ अंक घटेर नेप्से २१७० अंकमा कायम भएको छ ।

सेयर कारोबार रकम १ अर्ब ६ करोडले घट्यो

बुधबार सेयर कारोबार रकम अघिल्लो दिनको तुलनामा १ अर्ब ६ करोड घटेको छ । मंगलबार कुल २ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार १ अर्ब ७६ करोडमा खुम्चिएको हो । कारोबार रकममा उल्लेख्य कमी आउँदा परिसूचक नेप्से सामान्य बढेको छ ।

सेयर कारोबार रकम ४ अर्ब नाघ्यो, नेप्से २०४६ अंकमा

साताको पहिलो दिन आइतबार सेयर कारोबार रकम ४ अर्ब ४ करोड नाघेको छ । यसअघि बिहीबार २ अर्ब ८६ करोडको सेयर कारोबार भएको थियो । नेप्से परिसूचक भने १७.२६ अंकले बढेर २०४६ अंकमा कायम भएको छ । दिउँसो १२:०७ बजे नेप्से २०८२ अंकसम्म पुगेकोमा त्यसपछि भने उतारचढावका बीच केही तल ओर्लियो ।

सेयर कारोबार रकम ४२ प्रतिशत घट्यो

सोमबारको तुलनामा मंगलबार सेयर कारोबार रकम ४२ प्रतिशत घटेको छ । सोमबार १ अर्ब ६७ करोडको कारोबार भएकोमा मंगलबार भने ९६ करोडमा सीमित रह्यो । परिसूचक नेप्से मंगलबार ४.८७ अंकले घटेको छ । सो अंकको कमीपछि नेप्से १९३३ अंकमा कायम भएको छ ।

एकैदिन सेयर कारोबार रकम आधा घट्यो, नेप्से १९५६.३६ विन्दुमा

काठमडौं । दुई महिनापछि सोमबार दुई अर्बभन्दा बढीको सेयर कारोबार भएकामा मंगलबार (आज) कारोबार रकम आधा घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सोमबार दुई अर्ब १० करोड रुपैयाँको सेयर कारोबार भएको थियो । आज भने एक अर्ब पाँच करोड ६० लाख रुपैयाँको मात्र सेयर कारोबार भएको नेप्सेले जनाएको छ...

सेयर कारोबार रकम आधा घट्यो, नेप्से १९५६ अंकमा

सोमबारको तुलनामा मंगलबार सेयर कारोबार रकम आधा घटेको छ । सोमबार २ अर्ब १० करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार १ अर्ब ५ करोडमा खुम्चिएको छ । नेप्से परिसूचक पनि २.५ अंक घटेर १९५६ मा कायम भएको छ ।

यो साता ७१ अंकले घट्यो नेप्से, बजार पूँजीकरण पनि घट्यो

यो सातामा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७१ अंकले घटेको छ । आइतबार २७३२ विन्दुबाट सुरू भएको नेप्से कारोबार बिहीबारसम्ममा ७१ अंकले घटेर २६६१ अंकमा आइपुगेको हो । नेप्से परिसूचकसँगै यो साता सेयर कारोबार रकम र सेयर खरिदबिक्री दर पनि खुम्चिएको छ ।यो साता नेप्सेमा १७ अर्ब ७० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । गत सातामा नेप्सेमा १८ अर्ब १५ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । जुन, यो साताको भन्दा ४५ करोडले बढी हो । सेयर बजारमा लगातार आएको गिरावटसँगै नेप्सेको पूँजीकरण पनि घटेको छ ।गत साता ३८ ख

सेयर कारोबार रकम २५ प्रतिशतले घट्यो

नेप्से परिसूचकमा गत साता उच्चदरमा उतारचढाव देखिए पनि साताको अन्त्यमा ६९ अंकले गिरावट आएको छ । कारोबार रकममा पनि २५ दशमलव ५५ प्रतिशतले कटौती भएर १८ अर्ब १९ करोडमा सीमित भएको...

दोहोरो अंकले घट्यो नेप्से परिसूचक, साढे ३ अर्ब पनि पुगेन कारोबार रकम

२६ माघ, काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । स्थानीय तहको निर्वाचन घोषणा भएसँगै बढ्ने अपेक्षा गरिएको बजार मंगलबार पनि घटेको थियो । बुधबार नेप्से परिसूचकमात्रै होइन कारोबार रकम समेत सुस्ताएको छ । मंगलबार ५ अर्ब नाघेको सेयर कारोबार रकम बुधबार साढे ३ अर्ब पनि पुग्न सकेन । सेयर कारोबार […]

खुम्चिँदै नेप्सेको कारोबार रकम

काठकाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को कारोबार रकम खुम्चिन थालेको छ। यो साता नेप्सेमा हुने सेयर कारोबार रकम निरन्तर खुम्एिको हो। जेठ महिनाको ३० गते नेप्सेमा एकै दिन १९ अर्ब ४२ करोड रुपैयाँको कारोबार भएको थियो। त्यसयता निरन्तर ओरालो लागेको कारोबार रकम हिजो अर्थात् असार १० सम्म आइपुग्दा ६ अर्ब ९६ करोड रुपैयाँमा सीमित बनेको छ।