प्रथम पुरुष प्रजापतिले आफूलाई ‘अहमस्मि’ भनेर चिनेको श्रुतिले बताउँछ। कसैले तँ को होस्? भनी सोध्यो भने प्रथम जवाफ म हुँ नै हुन्छ। तत्पश्चात राम, श्याम आदि नाम आउँछन् जुन पिता वा ब्राह्मणले दिएका नाम हुन्। मानिसको मनोविज्ञान पनि अहंबाट नै सुरु हुन्छ। प्राची...