सर्लाही–३ बाट दीपक महतोको नाम सिफारिस

नेपाल समाजवादी पार्टी जिल्ला समिति सर्लाहीले सर्लाही क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यका लागि दीपक महतोको नाम सिफारिस गरेको छ ।नेसपा जिल्ला कार्यसमितिको बैठकले सो क्षेत्रबाट दीपक महतोको नाम मात्र सिफारिस गरेको हो । बरहथवा नगरपालिकाका दीपक महतोको राजनीति यात्रा विद्यार्थी राजनीतिबाट सुरु भएको हो । मधेसवादी दलबाट राजनीति सुरु गरेका दीपक महतो डा.बाबुराम भटट्राईले गठन गरेको नयाँ शक्तिबाट नेपालको मूलधारको राजनीतिमा सक्रिय भएका थिए ।नयाँ शक्तिको विद्यार्थी संगठनको उपाध्यक्ष समेत भइसकेका हाल