त्रिभुवन राजपथ सडकमा हिउँ, सवारी साधन आवागमन अवरुद्ध :: Pahilopost.com

हेटौँडाः गए रातिदेखिको अविरल वर्षाले त्रिभुवन राजपथको दामन, पालुङ र सिमभञ्ज्याङमा डेढ फिट बाक्लो हिउँ पर्नाले हेटौँडा र काठमाडौँतर्फको यातायात सेवा आज बिहानैबाट अवरुद्ध भएको  प्रहरीले जनाएको छ ।  त्यसैगरी हेटौँडा कुलेखानीतर्फ जाने थाखेल सडकखण्डको विभिन्न स्थानमा एक फिट बाक्लो हिउँ पर्नाले हेटौँडा, कुलेखानी हुँदै काठमाडौँतर्फको यातायात सेवा पनि

सम्बन्धित सामग्री

त्रिभुवन राजपथ अवरुद्ध

हेटौँडा। त्रिभुवन राजपथअन्तर्गत पर्ने बागझोरामा आज साँझ परेको वर्षासँगै आएको बाढीका कारण यातायात अवरुद्ध बनेको छ । भीमफेदी गाउँपालिका–१ स्थित बागझोरामा ठूलो बाढीका कारण बाटोमा ढुङ्गा थुप्रिनुका साथै पानीको सतह बढेकाले दुवै तर्फका यात्रुवाहक सवारी साधन बीचमै रोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उक्त स्थानमा प्रहरी चौकी भैँसेबाट […]

सिम भञ्ज्याङको सडक खण्डमा दोस्रोपटक हिमपात, सवारी अबरुद्ध

काठमाडौं । गत १४ पुस पछि पुनः मकवानपुरको सिमभञ्ज्याङमा हिमतपात भएको छ। बिहीबार राति देखी भएको हिमपातका कारण त्रिभुवन राजपथ अवरुद्ध हुन पुगेको छ । सिमभञ्ज्याङमा क्षेत्रमा झन्डै ३ किलोमिटरसम्मको सडक क्षेत्रमा हिउँ परेका कारण शुक्रबार बिहानदेखि नै त्रिभुवन राजपथ भएर चल्ने सबैजसो सवारी साधन रोकिन पुगेका छन । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार अवरुद्ध राजमार्ग […] The post सिम भञ्ज्याङको सडक खण्डमा दोस्रोपटक हिमपात, सवारी अबरुद्ध appeared first on राजधानी राष्ट्रिय दैनिक.

सिम भञ्ज्याङमा हिमपात हुँदा सवारी अबरुद्ध

काठमाडौँ – मकवानपुरको सिमभञ्ज्याङमा पुनः हिमतपात भएको छ। बिहीबार राति देखी भएको हिमपातका कारण त्रिभुवन राजपथ अवरुद्ध हुन पुगेको छ । सिमभञ्ज्याङमा क्षेत्रमा झन्डै ३ किलोमिटरसम्मको सडक क्षेत्रमा हिउँ परेका कारण शुक्रबार बिहानदेखि नै त्रिभुवन राजपथ भएर चल्ने सबैजसो सवारी साधन रोकिन पुगेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको छ।

सडकमा ट्रक बिग्रिँदा महाकाली राजमार्ग अवरुद्ध

धादिङ । त्रिभुवन राजपथ अन्तरगत नौविसे-नागढुङगा सडक खण्डमा सवारी साधन बिग्रिएर सवारी आवागमनमा समस्या भएको छ । बुधबार दिउँसो करिव १ बजे सुरुङमार्ग निर्माण नजिकै ट्रक बिग्रिएर केही समय दुई तर्फि त्रिभुवन राजपथ अन्तरगत नौविसे-नागढुङगा सडक खण्डमा अवरुद्ध हुँदा राजमार्गमा सवारी साधनको जाम पृथ्वी राजमार्गको जुगेखोला सम्म पुगेको थियो। अहिले पनि नौविसे–नागढुङगा सडक खण्डको जाम […]

नागढुंगामा पहिरो खसेपछि जे देखियो (फोटो फिचर)

काठमाडौंको नागढुंगास्थित चिसापानीमा पहिरो खसेको छ । पहिरोका कारण त्रिभुवन राजपथ हुँदै काठमाडौं भित्रिने सवारी साधन रोकिएका छन् ।नागढुंगाबाट एक किलोमिटर अगाडी चिसापानीमा पहिरो गएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए । पहिरो पन्छाएपछि सवारी साधन सुचारु भएका छन् ।

नागढुंगामा पहिरो खस्यो, काठमाडौं भित्रिने गाडी रोकिए

काठमाडौंको नागढुंगा स्थित चिसापानीमा पहिरो खसेको छ । पहिरोका कारण त्रिभुवन राजपथ हुँदै काठमाडौं भित्रिने सवारी साधन रोकिएका छन् ।नागढुंगाबाट एक किलोमिटर अगाडी चिसापानीमा पहिरो गएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए । सडक विभागसँगको समन्वयमा पहिरो पन्छाउने काम भइरहेको एसपी बस्नेतले जानकारी दिए ।

अवरुद्ध त्रिभुवन राजपथ खुल्यो

२५ माघ, टिस्टुङ । सडकमा हिउँ जमेका कारण अवरुद्ध त्रिभुवन राजपथमा हिउँ हटाइएपछि सवारी साधन चल्न थालेका छन् । सडक डिभिजन कार्यालय हेटौंडाअन्तर्गत दामन क्याम्पबाट खटिएका १० जनाको टोलीले सडकमा जमेको हिउँ हटाएपछि सडक सञ्चालन …

अवरुद्ध त्रिभुवन राजपथ खुला

टिस्टुङ । सडकमा हिउँ जमेका कारण अवरुद्ध त्रिभुवन राजपथमा हिउँ हटाइएपछि सवारी साधन चल्न थालेका छन् । सडक डिभिजन कार्यालय हेटौँडाअन्तर्गत दामन क्याम्पबाट खटिएका १० जनाको टोलीले सडकमा जमेको हिउँ हटाएपछि सडक सञ्चालन भएको हो ।  मकवानपुरको सीमभञ्ज्याङस्थित सडकमा हिउँ जमेका कारण आज बिहानैदेखि यातायात अवरुद्ध हुँदा हेटौँडा ...

हिउँले रोकिएको त्रिभुवन राजपथ खुल्यो

मकवानपुरको सीमभञ्ज्याङस्थित सडकमा हिउँ जमेका कारण आइतबार बिहानैदेखि यातायात अवरुद्ध हुँदा हेटौँडा र काठमाडौँबाट छुटेका सवारी साधन सीमभञ्ज्याङ क्षेत्रमा रोकिएका थिए ।

धादिङ सिल : नाकामा सुरक्षाकर्मी परिचालन, तरकारी तथा फलफूल आयात समेत निषेध

धादिङ : कोरोना भाइरसको जोखिम बढ्दै जाँदा यहाँको मुख्य राजमार्गमा सवारी साधन, तरकारी तथा फलफूल आयातमा निषेध गरिएको छ। बिहीवारबाट यस्तो प्रावधान लागू गर्दै जिल्लाका सबै नाकामा सुरक्षाकर्मी परिचालन गरिएको छ। पृथ्वीराजमार्ग, त्रिभुवन राजपथ र सहायक मार्गहरुमा जिल्ला प्रवेशमा कडाइ गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नायब उपरीक्षक