धादिङ । त्रिभुवन राजपथ अन्तरगत नौविसे-नागढुङगा सडक खण्डमा सवारी साधन बिग्रिएर सवारी आवागमनमा समस्या भएको छ । बुधबार दिउँसो करिव १ बजे सुरुङमार्ग निर्माण नजिकै ट्रक बिग्रिएर केही समय दुई तर्फि त्रिभुवन राजपथ अन्तरगत नौविसे-नागढुङगा सडक खण्डमा अवरुद्ध हुँदा राजमार्गमा सवारी साधनको जाम पृथ्वी राजमार्गको जुगेखोला सम्म पुगेको थियो। अहिले पनि नौविसे–नागढुङगा सडक खण्डको जाम […]