७६ वर्षपछि आयो राष्ट्रिय बिमा नीति

बिमा सेवा सुरु भएको साढे सात दशकपछि सरकारले राष्ट्रिय बिमा नीति ल्याएको छ । गत २४ मंसिरको मन्त्रिपरिषद्ले ‘राष्ट्रिय बिमा नीति, २०८०’ स्वीकृत गरेपछि नियामक निकाय नेपाल बिमा प्राधिकरणले यही सातादेखि...

सम्बन्धित सामग्री

राष्ट्रिय बिमा संस्थान कम्पनीमा लैजाने प्रस्ताव मन्त्रिपरिषदमा

सरकारी स्वामित्वको बिमा कम्पनी राष्ट्रिय बिमा संस्थान अब कम्पनीमा परिवर्तन हुने भएको छ । बिमा संस्थानलाई कम्पनीमा परिवर्तन गर्न मन्त्रिषरिषद्को बैठकमा प्रस्ताव लगिएको संस्थानका प्रमुख प्रशासक कविप्रसाद पाठकले बताए । मन्त्रिपरिषद्बाट पारित...

राष्ट्रिय बिमा कम्पनीको साधारणसभा आज

काठमाडौँ– राष्ट्रिय बिमा कम्पनीको वार्षिक साधारणसभा बुधबार बस्दैछ । सभा अमृतभोग क्याटर्स प्रालिमा बिहान ११ बजे सुरु हुनेछ । साधारणसभामा साविकको राष्ट्रिय बिमा संस्थानको आर्थिक वर्ष २०६८-६९, २०६९-७० र २०७०-७१ र निर्जीवन बिमा विभागको आर्थिक वर्ष २०७०-७१, २०७१-७२ र २०७२-७३ को वार्षिक प्रतिवेदन उपर छलफल गर्ने एजेन्डा रहेको छ ।  यस पटक पनि कम्पनीले लाभांश […]

राष्ट्रिय बिमा कम्पनीको साधारणसभा आह्वान

काठमाडौँ- राष्ट्रिय बिमा कम्पनीले साधारण सभा आह्वान गरेको छ । कम्पनीले जेठ ३१ गते विहान ११ बजेबाट साधारण सभा सुरु हुने जनाएको छ । साधारण सभामा साविकको राष्ट्रिय बिमा संस्थानको आर्थिक वर्ष २०६८–०६९, २०६९–०७० र २०७०–०७१ र निर्जीवन बिमा विभागको आर्थिक वर्ष २०७०–०७१, २०७१–०७२ र २०७२–०७३ को वार्षिक प्रतिवेदन उपर छलफल गर्ने एजेन्डा रहेको छ […]

राष्ट्रिय बिमा संस्थान पब्लिक लिमिटेडमा रुपान्तरण

राष्ट्रिय बिमा संस्थान पब्लिक लिमिटेडमा रुपान्तरण हुने भएको छ । आइतबार बसेको संघीय संसदको प्रतिनिधिसभाबाट बिमा विधेयक, २०७९ पारित भएसँगै बिमा संस्थान पब्लिक लिमिटेडमा परिणत हुने भएको हो ।राष्ट्रिय बिमा संस्थान ऐन, २०२५ को खारेजसँगै अब बिमा विधेयक, २०७९ लागू हुने भएको छ । अन्य बिमा कम्पनीहरु बिमा ऐन, २०४९ अनुसार सञ्चालनमा रहेपनि एक मात्र […]

खल्ती र राष्ट्रिय बिमा संस्थानबीच सम्झौता

खल्तीले आफ्ना प्रयोगकर्तालाई डिजिटल रूपमा बिमा प्रिमियम भुक्तानी सहज बनाउन राष्ट्रिय बिमा संस्थान सँग सहकार्य गरेको छ ।राष्ट्रिय बिमा संस्थान नेपालको एक विश्वसनीय बिमा प्रदायकको रुपमा स्थापना गर्न सफल रहेको बिमा संस्थान हो । खल्तीसँगको यस सहकार्य स्वरूप उपभोक्ताले अब खल्तीमार्फत राष्ट्रिय बिमा संस्थानको बिमा प्रिमियम तिर्न सक्नेछन् ।उपभोक्ताले बिमा तिर्न खल्ती एपमा गई राष्ट्रिय […]

‘खल्ती’ र राष्ट्रिय बिमा संस्थानबीच बिमा प्रिमियम भुक्तानीका लागि साझेदारी

काठमाडौँ–खल्तीले आफ्ना प्रयोगकर्ताहरूलाई डिजिटल रूपमा बिमा प्रिमियम भुक्तानी सहज बनाउन राष्ट्रिय बिमा संस्थानसँग सहकार्य गरेको छ। खल्ती सँगको यस सहकार्य स्वरूप उपभोक्ताहरूले अब खल्ती मार्फत राष्ट्रिय बिमा संस्थानको बिमा प्रिमियम तिर्न सक्नेछन्। उपभोक्ताले बिमा तिर्न खल्ती एपमा रहेको ‘इन्सुरेन्स’ मा गई राष्ट्रिय बिमा संस्थान छनौट गर्नुपर्नेछ। मागिएको विवरण भरि प्रिमियम भक्तानी प्रकृयालाई पुरा गर्न सकिन्छ। […]

राष्ट्रिय बिमा कम्पनीमा रोजगारीको अवसर,व्यवस्थापकसहित २४ कर्मचारी माग

काठमाडौँ । राष्ट्रिय बिमा कम्पनीले विभिन्न पदहरूका लागि २४ जना कर्मचारी माग गरेको छ । राष्ट्रिय बिमा कम्पनी र उक्त कम्पनीअन्तर्गतको निकायमा रहेका पदहरूमा कम्पनीको कर्मचारी सेवा, सर्त र विनियमावली–२०७४ (पहिलो संशोधन–२०७८) अनुसार पदपूर्ति गर्न आज (शुक्रबार) सूचना प्रकाशित गरिएको छ । कम्पनीले व्यवस्थापकमा एक, सह व्यवस्थापकमा खुला एक र मधेसी एक गरी दुई, नायब […]

नेपाल बैङ्क र राष्ट्रिय बिमा संस्थान बिच सेवाग्राही कर्जा सम्झौता

काठमाडौँ । नेपाल बैङ्क लिमिटेड र राष्ट्रिय बिमा संस्थानबिच राष्ट्रिय बिमा संस्थानका कर्मचारीहरूलाई विना धितो १५ लाखसम्मको कर्जा उपलब्ध गराउने सम्झौता भएको छ। सम्झौताअनुसार नेपाल बैङ्क लिमिटेडले राष्ट्रिय बिमा संस्थानको सिफारिसको आधारमा संस्थानमा कार्यरत कर्मचारीहरूलाई बिना धितो सुलभ ब्याजदरमा सेवाग्राही कर्जा उपलब्ध गराउनेछ। नेपाल बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र राष्ट्रिय बिमा संस्थानका […]

नेपाल बैंक र राष्ट्रिय बिमा संस्थानबीच सेवाग्राही कर्जा सम्बन्धी सम्झौता

नेपाल बैंक लिमिटेड र राष्ट्रिय बिमा संस्थान बिच राष्ट्रिय बिमा संस्थानका कर्मचारीहरूलाई बिना धितो १५ लाख रुपैयाँसम्मको कर्जा उपलब्ध गराउने सम्झौता भएको छ ।  यो सम्झौता अनुसार नेपाल बैंक लिमिटेडले राष्ट्रिय बिमा संस्थानको सिफारिसको आधारमा त्यहाँ कार्यरत कर्मचारीहरुलाई बिना धितो सुलभ व्याजदरमा सेवाग्राही कर्जा उपलब्ध गराउने छ । बुधवार बैंकको प्रधान कार्यालयमा आयोजित एक समारोहमा उक्त सम्झौता सम्पन्न भएको हो ।  बैकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र बिमा संस्थानका प्रशासक कवि प्रसाद पाठकको रोहवरमा ...

सिइओ पदका लागि राष्ट्रिय बिमा कम्पनीमा दरखास्त आह्वान

काठमाडौँ । राष्ट्रिय बिमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा दरखास्त आह्वान भएको छ । आज प्रकाशित पदपूर्तिसम्बन्धी सूचना अनुसार ६५ वर्ष ननाघेका व्यक्तिहरूले आजको मितिबाट १५ दिनभित्र दरखास्त दिन सक्नेछन् । यसअघि राष्ट्रिय बिमा कम्पनीमा नेपाल सरकारका उपसचिव डा। डिल्लीराज अर्याल प्रमुख कार्यकारी अधिकृत थिए । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी […]