काठमाडौँ । नेपाल बैङ्क लिमिटेड र राष्ट्रिय बिमा संस्थानबिच राष्ट्रिय बिमा संस्थानका कर्मचारीहरूलाई विना धितो १५ लाखसम्मको कर्जा उपलब्ध गराउने सम्झौता भएको छ। सम्झौताअनुसार नेपाल बैङ्क लिमिटेडले राष्ट्रिय बिमा संस्थानको सिफारिसको आधारमा संस्थानमा कार्यरत कर्मचारीहरूलाई बिना धितो सुलभ ब्याजदरमा सेवाग्राही कर्जा उपलब्ध गराउनेछ। नेपाल बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र राष्ट्रिय बिमा संस्थानका […]