सिइओ पदका लागि राष्ट्रिय बिमा कम्पनीमा दरखास्त आह्वान

काठमाडौँ । राष्ट्रिय बिमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा दरखास्त आह्वान भएको छ । आज प्रकाशित पदपूर्तिसम्बन्धी सूचना अनुसार ६५ वर्ष ननाघेका व्यक्तिहरूले आजको मितिबाट १५ दिनभित्र दरखास्त दिन सक्नेछन् । यसअघि राष्ट्रिय बिमा कम्पनीमा नेपाल सरकारका उपसचिव डा। डिल्लीराज अर्याल प्रमुख कार्यकारी अधिकृत थिए । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी […]