‘खल्ती’ र राष्ट्रिय बिमा संस्थानबीच बिमा प्रिमियम भुक्तानीका लागि साझेदारी

काठमाडौँ–खल्तीले आफ्ना प्रयोगकर्ताहरूलाई डिजिटल रूपमा बिमा प्रिमियम भुक्तानी सहज बनाउन राष्ट्रिय बिमा संस्थानसँग सहकार्य गरेको छ। खल्ती सँगको यस सहकार्य स्वरूप उपभोक्ताहरूले अब खल्ती मार्फत राष्ट्रिय बिमा संस्थानको बिमा प्रिमियम तिर्न सक्नेछन्। उपभोक्ताले बिमा तिर्न खल्ती एपमा रहेको ‘इन्सुरेन्स’ मा गई राष्ट्रिय बिमा संस्थान छनौट गर्नुपर्नेछ। मागिएको विवरण भरि प्रिमियम भक्तानी प्रकृयालाई पुरा गर्न सकिन्छ। […]