नवनियुक्त तीन मन्त्रीले लिए पद तथा गोपनीयताको सपथ

नवनियुक्त तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। बिहीवार शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन्।

सम्बन्धित सामग्री

लुम्बिनीमा भोलि पद तथा गोपनीयताको सपथ, सानो आकारमा मन्त्रिपरिषद् गठनको तयारी

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले भोलि बिहीबार पद तथा गोपनीयताको सपथ लिने भएका छन् । प्रदेश प्रमुखको कार्यालयले लुम्बिनी प्रदेश सभा परिसर राप्ती उपत्यका देउखुरीमा दिउँसो १ बजे पद तथा गोपनीयताको सपथ ग्रहण समारोह राखेको छ । नेपालको संविधान धारा १७२ बमोजिम मुख्यमन्त्री र मन्त्रीले प्रदेश प्रमुख समक्ष तथा राज्यमन्त्री र सहायक मन्त्रीले मुख्यमन्त्री […]

बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले लिए शपथ

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले पद तथा गोपनीयताको सपथ लिएका छन।

सभामुखद्वारा उपसभामुखलाई पद तथा गोपनीयताको सपथ

राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाले नवविर्चाचित उपसभामुखमा पुष्पा भुसाललाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

तिलोत्तमाका मेयरको पहिलो निर्णयः बालबालिकाको दिवा खाजामा १० रुपैयाँ थप गर्ने

तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन्।

धनगढीमा सपथ ग्रहणको विषयमा निम्तियो विवाद

धनगढी उपमहानगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिलाई पद तथा गोपनीयताको सपथ गराउने विषयमा विवाद भएको छ । स्वतन्त्र उम्मेदवार गोपाल हमालले पदभार ग्रहण गरेपनि उपप्रमुख तथा अन्य जनप्रतिनिधिहरूलाई पद तथा गोपनीयताको सपथ गराउने क्रममा विवाद भएको हो ।नवनिर्वाचित नगर प्रमुख हमालले धार्मिक शास्त्रअनुसार कार्यभार सम्हालेपछि वडा अध्यक्ष सन्तोष मुडभरी लगायत केही जनप्रतिनिधिले पनि धार्मिक शास्त्रअनुसार पद तथा गोपनीयताको सपथ लिने अडान राखेका थिए । सोही कारण सपथ ग्रहणको कार्यक्रम समेत पछि सारिएको जनाइएको

नवनिर्वाचित राष्ट्रिय सभा सदस्यले पद तथा गोपनीयताको सपथ लिए (फोटोफिचर)

काठमाडौं, २१ फागुन । नवनिर्वाचित राष्ट्रिय सभा सदस्यले पद तथा गोपनीयताको सपथ लिएका छन्। संघीय संसद‍् सचिवालयअनुसार कानुन, न्याय तथा मानवअधिकार समितिको कार्यकक्षमा राष्ट्रिय सभाका १९ सदस्यले पद तथा गोपनीयताको सपथ लिएका हुन्। उनीहरूलाई राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसदको ब्याच लगाइदिएका छन्। शपथग्रहणसँगै नयाँ निर्वाचित भएर आएका सांसदहरूका लागि संसदीय प्रक्रिया र पद्धतिबारे जानकारी […]

पुनः मुख्यमन्त्रीको सपथ लिएका पोखरेलद्वारा मन्त्रिपरिषद विस्तार

नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनीयताको सपथ लिएसँगै मन्त्रिपरिषद विस्स्तार गरेका छन् ।

सभामुख सापकोटाले लिए पद तथा गोपनीयताको सपथ

काठमाडौंः नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनीयताको सपथ लिएका छन् । उनले आज बिहान राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारी विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको सपथ लिएका ...