गण्डकी र लुम्बिनीका प्रदेश प्रमुखले लिए पद तथा गोपनीयताको सपथ

नवनियुक्त प्रदेश प्रमुखहरूले पद तथा गोपनीयताको सपथ लिएका छन्।

सम्बन्धित सामग्री

ओली पथमा पोखरेल : नवनियुक्त मुख्यमन्त्रीको सपथमा भएनन् सहभागी

काठमाडौं : लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले पद तथा गोपनियताको सपथ लिएका छन्। केसीले बिहीवार लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन्। उनीसँगै गठबन्धन दलका अन्य ६ मन्त्रीले समेत पद तथा गोपनीयताको सपथ लिएका छन्। तर, सपथ ग्रहण कार्यक्रममा निवर्तमान मुख्यमन्त्री शंकर पोखरेललगायत उनी पक्षका…

गण्डकी र लुम्बिनीका प्रदेश प्रमुखले लिए पद तथा गोपनीयताको सपथ

काठमाडौँ । नवनियुक्त गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुखहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचन र गण्डकीमा प्रदेश प्रमुख पृथ्वीमान गुरूङलाई पद तथा गोपनीयताको सपथ खुवाएकी हुन् ।