तिलोत्तमाका मेयरको पहिलो निर्णयः बालबालिकाको दिवा खाजामा १० रुपैयाँ थप गर्ने

तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन्।

सम्बन्धित सामग्री

फ्रान्समा दङ्गा जारी, थप ७१९ जना पक्राउ

पेरिस- प्रहरीले एक जना युवकको हत्या गरेको विषयमा केही दिनदेखि सुरु भएको दङ्गा अझै जारी छ । यही क्रममा आक्रोशित प्रदर्शनकारीको समूहले पेरिसको दक्षिणमा रहेको एक सहरका मेयरको घरमा कार जोतेका छन् । सो घटनामा उनकी श्रीमती र बच्चा घाइते भएका छन् । मेयर भिन्सेन्ट जीनब्रुनले ट्वीटरमा लेखेका छन्– प्रदर्शनकारीहरूले आगो लगाउनुअघि घरममा गाडी जोते, […]

भारतको सांस्कृतिक साम्राज्यवादमा बालेनले दिएको चुनौती

विचार परिवर्तनशील हुन्छ । प्रधानमन्त्री एकाएक हिन्दु धर्मावलम्बी हुनु ठूलो कुरा होइन । तर त्यो परिवर्तनको संकेत विदेशी भूमिमा देखिनुले प्रधानमन्त्री भारतीय प्रभावलाई थप प्रष्ट पार्ने माध्यम बन्न पुगेका छन् ।

तिलोत्तमाका मेयरको पहिलो निर्णय : विद्यार्थीलाई दिवा खाजामा १० रुपैयाँ थप

१३ जेठ, बुटवल । तिलोत्तमा नगरपालिकाका नव निर्वाचित मेयर रामकृष्ण खाँणले पदभार ग्रहण गरेका छन् । चुनावी घोषणापत्रमा नगरपालिकाको प्रशासनिक भवनलाई नगर अस्पताल बनाउने घोषणा गरेका खाँणले सोही भवनको निवर्तमान मेयर बासुदेव घिमिरेले प्रयोग गरेको कार्यकक्षमा पदभार ग्रहण गरेका हुन् । उनले सामुदायिक विद्यालयका कक्षा ५ सम्मका विद्यार्थीलाई दिइने दिवा खाजामा प्रति विद्यार्थी १० रुपैयाँ […]

विराटनगरका मेयरको पहिलो निर्णय : करको दायरा बढाउने, दर घटाउने

विराटनगर (अस) । विराटनगर महानगरपालिका प्रमुखमा निर्वाचित नागेश कोइरालाले पदभार सम्हाल्दै करको दायरा बढाउन र यसको दर घटाउन परामर्श समितिलाई निर्देशन दिएका छन् । स्थानीय सरकार सञ्चालन ऐनको व्यवस्था अनुसार राजस्व परामर्श समिति उपप्रमुखको संयोजकत्वमा सातसदस्यीय हुनेछ । समितिको सदस्यमा प्रमुख प्रशासकीय अधिकृत, कार्यपालिकाले तोकेका एक महिलासहित दुई सदस्य, निजीक्षेत्रका दुई प्रतिनिधि सदस्य र राजस्व महाशाखा प्रमुख समितिको सदस्य सचिव हुनेछन् । नगरसभाले मात्र करको दायरा बढाउने र कर घटाउने निर्णय गर्ने भएकाले अहिले परामर्श समितिले थप गृहकार्य गर्ने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले बताए । सम्पत्ति कर, घर बहाल कर, घर जग्गा रजिस्ट्रेशन कर, सवारीसाधन कर, भूमि कर (मालपोत), मनोरञ्जन कर, विज्ञापन कर, व्यवसाय कर र होडिङ बोर्ड कर उठाउने अधिकार स्थानीय तहलाई दिएको छ । कोइरालाले सबैलाई एकैसाथ समेटेर अगाडि बढ्ने समेत बताएका छन् ।

बेनीको मेयरमा कांग्रेसबाटै ७ जना आकांक्षी

म्याग्दी : आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा जिल्लाका राजनीतिक दलहरु चुनावी अभियान लिएर गाउँ पस्न थालेका छन्।निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेसँगै जिल्लामा चुनावी माहोल थप तातिएको छ। निर्वाचन कार्यक्रम अनुसार वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको मिति तोकिएको छ।जिल्लाको एकमात्र नगरपालिका बेनीको मेयरको उम्मेदवार बन्न काँग्रेस भित्र रस्सकस्सी सुरु भएको छ। आधा दर्जन बढी नेताहरुले मेयरको टिकटका लागि लबिङ थालेको चर्चा छ।नेताहरुले पार्टी भित्र उम्मेदवारको

कोरोना संक्रमणबाट एकैदिन दुई वडाध्यक्ष र मेयरको निधन

न्युज अफ नेपाल, काठमाडौं । कोरोना संक्रमणबाट एकैदिन दुई वडा अध्यक्ष र एक मेयरको निधनन भएको छ । नयाँ भेरियन्टको कोरोना भाइरसको सङ्क्रमणबाट बाजुरामा ३५ वर्षीय एक वडाध्यक्षको मृत्यु भएको छ । मृत्यु हुनेमा बडीमालिका नगरपालिका–९ का वडाध्यक्ष विनोदकुमार विक छन् । सङ्क्रमणपछि जिल्ला अस्पतालको आइसोलेशनमा उपचाररत विकलाई थप उपचारका लागि डडेल्धुरा पठाइएकामा जाँदै गर्दा […]