फ्रान्सका कप्तानद्धारा सन्यास घोषणा

एजेन्सी – विश्व उपविजेता फ्रान्सका कप्तान तथा गोलरक्षक ह्युगो लोरिसले अन्तर्राष्ट्रिय खेलबाट सन्यासको घोषणा गरेका छन् । ३६ वर्षीय लोरिसले फिफा विश्वकप कतार २०२२ सकिएको ३ सातापछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्प्सले आफ्नो सम्झौता जून २०२६ सम्म लम्ब्याएपछि लोरिसको यो निर्णय आएको हो । २०१८ को च्याम्पियन फ्रान्स २०२२ […]

सम्बन्धित सामग्री

लोरिसले लिए सन्यास

कतार विश्वकप २०२२ मा उपविजेतामा सीमित भएको तीन सातापछि फ्रान्सका कप्तान तथा गोलकिपर ह्युगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन्।...

फ्रान्सका विश्व विजेता गोलरक्षक लोरिसले लिए सन्यास

२५ पुस, काठमाडौं । फ्रान्स राष्ट्रिय टिमका गोलरक्षक ह्युगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । ३६ वर्षीय टोटनह्यामका कप्तानले १८ डिसेम्बर २०२२ मा विश्वकप फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी शुटआउटमा हारेको तीन सातापछि फ्रान्सका लागि सन्यासको घोषणा गरेका हुन् । लोरिसले चार वर्षअघि फ्रान्सले विश्वकप जित्दा पनि टिमको कप्तानी गरेका थिए । म आफ्नो अन्तर्राष्ट्रिय […]

फ्रान्सका कप्तान लोरिसद्वारा सन्यास घोषणा

फ्रान्सका कप्तान तथा गोलकिपर ह्युगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । टोटेनह्याम कप्तान समेत रहेका ३६ वर्षीय​ लोरिसको कप्तानीमा फ्रान्सले चार वर्षअघि सन् २०१८ को विश्वकप जितेको थियो ।

फ्रान्सका कप्तान लोरिसले लिए सन्यास

काठमाडौं : फ्रान्सका कप्तान तथा  गोलकिपर ह्युगो लोरिसले ३६ वर्षको उमेरमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्।टोटेनह्याम कप्तानको निर्णय डिसेम्बर ज्ञड मा द्दण्द्दद्द को विश्वकप फाइनलमा अर्जेन्टिनासँग पेनाल्टीमा फ्रान्स पराजित भएको तीन हप्ता पछि आएको हो। लोरिसले आफ्नो देशको कप्तानीमा चार वर्षअघि सन् २०१८ को विश्वकप जितेको थियो।मैले सबै थोक दिएको महसुस गर्दै अन्तर्राष्ट्रिय करियर रोक्ने निर्णय गरेको छु।’ फ्रान्सेली पत्रिकासँग कुरा गर्दै उनले थपे, ‘मलाई लाग्छ

फ्रान्सका कप्तान लोरिसको सन्यास

फ्रान्स । फ्रान्सका कप्तान तथा गोलकिपर ह्युगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन् । अर्जेन्टिनासँग कतार विश्वकप फाइनलपछि नै लोरिसले संन्यास घोषणा गर्ने बताइएको थियो । तर उनले सोमबार मात्र अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा

फ्रान्सका बेन्जेमाको सन्यास

लन्डन । फ्रान्सका स्ट्राइकर करिम बेन्जेमाले अन्तर्राष्ट्रिय खेल जिवनबाट संन्यासको घोषणा गरेका छन् । कतार विश्वकअघिको अभ्यासका क्रममा चोट लागेपछि बेन्जेमा टोलीबाट बाहिरिएका थिए । फ्रान्स विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा पराजित भएको भोलिपल्ट सामाजिक सञ्जालमार्फत बेन्जेमाले अन्तर्राष्ट्रिय खेल जीवनबाट संन्यास लिने  निर्णयमा पुगेको जनाएका हुन । स्पेनिस क्लब रियाल मड्रिडबाट व्यवसायिक फुटबल खेलिरहेका बेन्जेमाले […] The post फ्रान्सका बेन्जेमाको सन्यास appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

करिम बेन्जेमाले लिए सन्यास

काठमाडौं :  फ्रान्सका फुटबल स्टार करिम बेन्जेमाले अन्तर्राष्ट्रिय खेलबाट सन्यासको घोषणा गरेका छन्। आफ्नो ३५ औँ जन्मदिनको अवसर पारेर उनले सन्यासको घोषण गरेका हुन्। विश्वकप २०२२ को फाइनलमा फ्रान्सले अर्जेन्टिनासँग पेनाल्टी सूटआउटमा हारेको एक दिनपछि उनले राष्ट्रिय टिमबाट नखेल्ने निर्णय गरेका हुन्। एक पटकका बलोन डीओर विजेता बेन्जेमाले फ्रान्सका लागि ९७ खेलमा ३७ गोल गरेका छन्। भर्खरै सम्पन्न कतार विश्वकपको स्क्वाडमा रहे पनि थाइको इन्जुरीका कारण विश्वकप भने गुमाएका थिए।उनले आफ्नो ट्वीटर

फ्रान्सका खेलाडी करिम बेन्जिमाद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

काठमाण्डाै - फ्रान्सका खेलाडी करिम बेन्जिमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । स्पेनिस क्लब रियल मड्रिडका मुख्य फरवार्ड समेत रहेका ३५ वर्षका बेन्जिमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । कतार विश्व कप फुटबल प्रतियोगितामा चोटका कारण उनले खेलेनन् । फ्रान्स विश्व कप फुटबलको फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी शुटआउटमा ४–२ गोलले पराजित भएको थियो । त्यसको भोलिपल्ट हिजो बेन्जिमाले सामाजिक सञ्जालमार्फत् सन्यास लिने घोषणा गरेका हुन् । फ्रान्सेली फुटबलमा मुख्य प्रशिक्षक डिडियर डेसच्याम्प र बेन्जिमाको सम्ब...

फ्रान्सका फुटबलर करिम बेन्जेमाद्वारा सन्यास घोषणा

काठमाडौं । फ्रान्सका फुटबलर करिम बेन्जेमाले अन्तर्राष्ट्रिय फुटबल खेलबाट सन्यास लिएका छन् । उनले आज आफ्नो जन्म दिनको अवसरमा अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएको घोषणा गरेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो सन्यासको घोषणा गरे । उनले लेखेका छन्, ‘मैले धेरै संघर्ष र गल्ती गरेको छु जसले मलाई यहाँसम्म ल्याइपुर्यायो जसका लागि म गर्व महसुस […]

बेन्जिमाद्धारा सन्यास घोषणा

करिम बेन्जिमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् । फ्रान्सका लागि लामो समय फुटबलमा बिताएका बेन्जिमाले सन्यास घोषणा गरेका हुन् । सन् २०२२ को विश्वकप फुटबललाई अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता मानेका बेन्जिमाले विश्वकप गुमाए । विश्वकप गुमाएका उनले सामाजिक संजालमा पोष्ट राख्दै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका हुन् । बेन्जिमा फ्रान्सका लागि कतार विश्वकपको टोलीमा थिए । तर उनको इन्जुरीका कारण विश्वकप गुमाउन पुगे । बेन्जिमाले फ्रान्सका लागि ९७ ख