फ्रान्सका कप्तान लोरिसले लिए सन्यास

काठमाडौं : फ्रान्सका कप्तान तथा  गोलकिपर ह्युगो लोरिसले ३६ वर्षको उमेरमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्।टोटेनह्याम कप्तानको निर्णय डिसेम्बर ज्ञड मा द्दण्द्दद्द को विश्वकप फाइनलमा अर्जेन्टिनासँग पेनाल्टीमा फ्रान्स पराजित भएको तीन हप्ता पछि आएको हो। लोरिसले आफ्नो देशको कप्तानीमा चार वर्षअघि सन् २०१८ को विश्वकप जितेको थियो।मैले सबै थोक दिएको महसुस गर्दै अन्तर्राष्ट्रिय करियर रोक्ने निर्णय गरेको छु।’ फ्रान्सेली पत्रिकासँग कुरा गर्दै उनले थपे, ‘मलाई लाग्छ

सम्बन्धित सामग्री

फ्रान्सका डिफेन्डर भरानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

काठमाडौं । इङ्गिलस क्लब म्यानचेस्टर युनाइटेडका फ्रेन्च डिफेन्डर राफेल भरानले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । सन् २०१३ मा राष्ट्रिय टिमबाट डेब्यू गरेका भरानले फ्रान्सका लागि ९३ खेल खेल्दै ५ गोल गरेका छन् । गत महिना फ्रेन्च टीमका गोलकिपर हुगो लोरिसले सन्यास लिएका थिए । उनको सन्याससँगै आगामी कप्तान हुने प्रवल सम्भावना बोकेका भरानले अप्रत्याशित […]

२९ वर्षमै भारानेले किन लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास ?

१९ माघ, काठमाडौं । सबैलाई आश्चर्यचकित बनाउँदै फ्रान्सका डिफेण्डर रफायल भारानेले २९ वर्षको उमेरमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । करिब एक दशक लामो अन्तर्राष्ट्रिय करिअरमा उनले फ्रान्सका लागि ९३ खेल खेलेका छन् । सन् …

लोरिसले लिए सन्यास

कतार विश्वकप २०२२ मा उपविजेतामा सीमित भएको तीन सातापछि फ्रान्सका कप्तान तथा गोलकिपर ह्युगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन्।...

फ्रान्सका विश्व विजेता गोलरक्षक लोरिसले लिए सन्यास

२५ पुस, काठमाडौं । फ्रान्स राष्ट्रिय टिमका गोलरक्षक ह्युगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । ३६ वर्षीय टोटनह्यामका कप्तानले १८ डिसेम्बर २०२२ मा विश्वकप फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी शुटआउटमा हारेको तीन सातापछि फ्रान्सका लागि सन्यासको घोषणा गरेका हुन् । लोरिसले चार वर्षअघि फ्रान्सले विश्वकप जित्दा पनि टिमको कप्तानी गरेका थिए । म आफ्नो अन्तर्राष्ट्रिय […]

करिम बेन्जेमाले लिए सन्यास

काठमाडौं :  फ्रान्सका फुटबल स्टार करिम बेन्जेमाले अन्तर्राष्ट्रिय खेलबाट सन्यासको घोषणा गरेका छन्। आफ्नो ३५ औँ जन्मदिनको अवसर पारेर उनले सन्यासको घोषण गरेका हुन्। विश्वकप २०२२ को फाइनलमा फ्रान्सले अर्जेन्टिनासँग पेनाल्टी सूटआउटमा हारेको एक दिनपछि उनले राष्ट्रिय टिमबाट नखेल्ने निर्णय गरेका हुन्। एक पटकका बलोन डीओर विजेता बेन्जेमाले फ्रान्सका लागि ९७ खेलमा ३७ गोल गरेका छन्। भर्खरै सम्पन्न कतार विश्वकपको स्क्वाडमा रहे पनि थाइको इन्जुरीका कारण विश्वकप भने गुमाएका थिए।उनले आफ्नो ट्वीटर

फ्रान्सका अदिल रामी र अस्ट्रेलियन क्याहिलले लिए सन्यास :: Pahilopost.com

अस्ट्रेलियन फुटबल टोलीका एक प्रभावशाली खेलाडी टिम क्याहिलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्।  ट्विटरबाट सन्नयासको घोषणा गर्दै क्याहिलले आजको दिनबाट आधिकारिक रुपमा सक्कररुस (अस्ट्रेलियन फुटबल टोली)  का लागि आफ्नो बुटलार्इ विश्राम दिएको बताएका हुन्। साथै अस्ट्रेलियन टोलीबाट खेल्दै गर्दा हालसम्म समर्थन गर्ने सबैलार्इ धन्यवाद भन्दै उनले आफ्नो राष्ट्रको प्रतिनिधित्व