करिम बेन्जेमाले लिए सन्यास

काठमाडौं :  फ्रान्सका फुटबल स्टार करिम बेन्जेमाले अन्तर्राष्ट्रिय खेलबाट सन्यासको घोषणा गरेका छन्। आफ्नो ३५ औँ जन्मदिनको अवसर पारेर उनले सन्यासको घोषण गरेका हुन्। विश्वकप २०२२ को फाइनलमा फ्रान्सले अर्जेन्टिनासँग पेनाल्टी सूटआउटमा हारेको एक दिनपछि उनले राष्ट्रिय टिमबाट नखेल्ने निर्णय गरेका हुन्। एक पटकका बलोन डीओर विजेता बेन्जेमाले फ्रान्सका लागि ९७ खेलमा ३७ गोल गरेका छन्। भर्खरै सम्पन्न कतार विश्वकपको स्क्वाडमा रहे पनि थाइको इन्जुरीका कारण विश्वकप भने गुमाएका थिए।उनले आफ्नो ट्वीटर