फ्रान्सका विश्व विजेता गोलरक्षक लोरिसले लिए सन्यास

२५ पुस, काठमाडौं । फ्रान्स राष्ट्रिय टिमका गोलरक्षक ह्युगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । ३६ वर्षीय टोटनह्यामका कप्तानले १८ डिसेम्बर २०२२ मा विश्वकप फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी शुटआउटमा हारेको तीन सातापछि फ्रान्सका लागि सन्यासको घोषणा गरेका हुन् । लोरिसले चार वर्षअघि फ्रान्सले विश्वकप जित्दा पनि टिमको कप्तानी गरेका थिए । म आफ्नो अन्तर्राष्ट्रिय […]

सम्बन्धित सामग्री

फ्रान्सका कप्तानद्धारा सन्यास घोषणा

एजेन्सी – विश्व उपविजेता फ्रान्सका कप्तान तथा गोलरक्षक ह्युगो लोरिसले अन्तर्राष्ट्रिय खेलबाट सन्यासको घोषणा गरेका छन् । ३६ वर्षीय लोरिसले फिफा विश्वकप कतार २०२२ सकिएको ३ सातापछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्प्सले आफ्नो सम्झौता जून २०२६ सम्म लम्ब्याएपछि लोरिसको यो निर्णय आएको हो । २०१८ को च्याम्पियन फ्रान्स २०२२ […]

फ्रान्सका खेलाडी करिम बेन्जिमाद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

काठमाण्डाै - फ्रान्सका खेलाडी करिम बेन्जिमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । स्पेनिस क्लब रियल मड्रिडका मुख्य फरवार्ड समेत रहेका ३५ वर्षका बेन्जिमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । कतार विश्व कप फुटबल प्रतियोगितामा चोटका कारण उनले खेलेनन् । फ्रान्स विश्व कप फुटबलको फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी शुटआउटमा ४–२ गोलले पराजित भएको थियो । त्यसको भोलिपल्ट हिजो बेन्जिमाले सामाजिक सञ्जालमार्फत् सन्यास लिने घोषणा गरेका हुन् । फ्रान्सेली फुटबलमा मुख्य प्रशिक्षक डिडियर डेसच्याम्प र बेन्जिमाको सम्ब...