भारतका पूर्वसांसद तथा गुण्डा नाइके अहमदलाई अपहरण मुद्दामा आजीवन जेल सजाय

उमेश पालकी आमा शान्ती देवीले अपहरण मुद्दामा आजीवन जेल सजाय भएता पनि अब हत्या गरेकोमा अहमदलाई मृत्युदण्ड दिइनुपर्ने माग राखेकी छिन् ।

सम्बन्धित सामग्री

गम्भीर अपराधमा संलग्नलाई संविधान दिवसमा उन्मुक्ति

४ असोज, काठमाडौं । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ६७० कैदीको बाँकी जेल सजाय छुट गर्ने निर्णय गरे । कुल कैद सजायमध्ये ५० प्रतिशत भुक्तान गरिसकेका ४९७, ४० प्रतिशत भुक्तान गरेका १७० र ज्येष्ठ नागरिक ३ जना गरेर ६७० जनाले संविधान दिवसमा राष्ट्रपतिबाट कैद छुट पाएका थिए । जन्मकैदको सजाय पाएका नेपालगञ्जका गुण्डा नाइके […]

छोटा राजनको मृत्यु हल्लामात्रै, एम्स अस्पतालमा उपचार हुँदै

अण्डरवर्ल्ड डन भनेर चिनिने भारतीय कुख्यात गुण्डा नाइके छोटा राजनको मृत्यु हल्लामात्रै भएको पुष्टि भएको छ। सामाजिक संजालमा उनको मृत्युको हल्ला चलेसँगै धेरै संचारमाध्यमले समाचार बनाएका थिए। तिहाड जेलमा रहेका उनलाई कोरोना संक्रमण पुष्टि भएपछि एम्स अस्पताल लगिएको थियो।अहिले उनी त्यहिँ उपचार गराइरहेका छन्। छोटा राजनमाथि अपहरण र हत्यासम्बन्धी ७० भन्दा धेरै मुद्दा दर्ता छ। उनलाई मुम्बईका वरिष्ठ पत्रकार ज्योतिर्मय डे को हत्यामा दोषी करार गर्दै जेल सजाय सुनाइएको थियो।एम्स अस्पतालका जनसम्पर्क अध

गुण्डा नाइके 'रमेश बाहुन'लाई १० वर्ष जेल सजाय

काठमाडौं : पटक पटक आपराधिक क्रियाकलापमा जोडिँदै आएका  गुण्डा नाइके सुजन पौडेल 'रमेश बाहुन'लाई १० वर्ष लामो जेल सजाय भएको छ।  लागूऔषध कारोबार तथा अवैध हातहतियार बन्दुक र गोली राखेको कसुरमा जिल्ला अदालत काठमाडौं १० वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवाना सजायको फैसला आइतबार सुनाएको हो।  पौड...

गुण्डा नाइके दीपक मनाङे पक्राउ

काठमाडौं । गुण्डा नाइके दिपक मनाङे पक्राउ परेका छन् । महनगरीय प्रहरी परिसर काठाडौंले मनाङेलाई बिहीबार पक्राउ गरेको हो ।    मनाङेलाई गत माघमा सर्वोच्चले ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय तोकेको ...

​दीपक मनाङ्गेलाई पाँच वर्ष जेल सजाय, सांसद बन्न नपाउने

काठमाडौं, माघ २ – गुण्डा नाइके तथा ४ नम्बर प्रदेशसभाका विजयी सदस्य राजीव गुरुङ दीपक मनाङ्गेलाई सर्वोच्च अदालतले पाँच वर्ष जेल सजायँ सदर गरेको छ ...