गम्भीर अपराधमा संलग्नलाई संविधान दिवसमा उन्मुक्ति

४ असोज, काठमाडौं । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ६७० कैदीको बाँकी जेल सजाय छुट गर्ने निर्णय गरे । कुल कैद सजायमध्ये ५० प्रतिशत भुक्तान गरिसकेका ४९७, ४० प्रतिशत भुक्तान गरेका १७० र ज्येष्ठ नागरिक ३ जना गरेर ६७० जनाले संविधान दिवसमा राष्ट्रपतिबाट कैद छुट पाएका थिए । जन्मकैदको सजाय पाएका नेपालगञ्जका गुण्डा नाइके […]