मुगुबाट निर्वाचित एमालेका प्रदेशसभा सदस्य तथा एमाले केन्द्रीय सल्लाहकार चन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिएका छन्। प्रदेश ६ को सभामुख र मन्त्री चयनका क्रममा आफूमाथि अपमान भएको भन्दै आफू साधारण सदस्यसमेत नरहने गरी पदबाट राजीनामा दिएका हुन्। एमाले नेता शाही प्रदेश ६ को सभामुखको दाबेदार थिए । तर, पार्टीले दैलेखका राजबहादुर शाहीलाई सभामुख बनायो। मन्त्रीको आकांक्षी…