चुनावअघि सुकुम्बासीलाई लालपूर्जा माग गर्दै प्रदर्शन, लालपूर्जा नदिए 'नो भोट' अभियान

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरुको मुद्दा बनिरहेको सुकुम्बासी समस्यालाई लिएर धरानका सुकुम्बासीहरुले नै प्रदर्शन गरेका छन्।...

सम्बन्धित सामग्री

प्रदेश खारेजीको माग गर्दै विराटनगरमा प्रदर्शन

प्रदेश खारेजीकाे माग राख्दै ‘सचेत नागरिक अभियान’ का नाममा शनिबार विराटनगरमा प्रदर्शन भएको छ।

उपभोक्ता संस्थाहरुको नियमन गर्न माग

३ साउन, काठमाडौं । उपभोक्ता अधिकारका क्षेत्रमा क्रियाशील संस्था उपभोक्ता जागरण अभियान नेपालले उपभोक्तासँग सम्बन्धित सबै उपभोक्ता संस्थाहरुको नियमन गर्न गृहमन्त्रीसँग माग गरेको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै उपभोक्ता जागरण अभियान नेपालले उपभोक्ता अधिकारकर्मी र संस्थाको अनुगमन गरी सार्क मुलुकका उपभोक्ता संस्थाको अध्ययन गरी नेपालमा पनि एउटा मात्र संस्था बनाउन […]

२०८० साललाई ‘जातीय छुवाछुतविरुद्धको अभियान वर्ष’ घोषणा गर्न माग

काठमाडौँ – राष्ट्रियसभाकी सांसद मदनकुमारी साह ‘गरिमा’ले २०८० साललाई ‘जातीय छुवाछुतविरुद्धको अभियान वर्ष’ घोषणा गर्न सरकारसँग माग गरेकी छन्। बुधबार राष्ट्रियसभा बैठकमा सांसद भुवनबहादुर सुनारले पेश गरेको छुवाछुत तथा जातीय विभेदविरुद्धको संकल्प प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले दलितमाथि हुने हिंसाको अन्त्य र समानताका लागि पनि सरकारले २०८० साललाई सो अभियान वर्षको रुपमा घोषणा गर्नुपर्ने स्पष्ट […]

साबुन उद्योग माथिको रोक्का फुकुवा गर्न माग गर्दै हस्ताक्षर अभियान

धरान २० मा खोल्न लागेको माया धराने ब्राण्डको साबुन उद्योगमाथि उच्च अदालत विराटनगरले जारी गरेको अन्तरिम आदेश फुकुवाको माग गर्दै हस्ताक्षर संकलन अभियान शुरु भएको छ।...

वीरगञ्जमा रगत संकलन अभियान

पर्साको वीरगञ्जस्थित रक्तसञ्चार केन्द्रमा पछिल्लो पटक मागको अनुपातमा रगत अभाव देखिन थालेपछि यसको माग सहज गर्न संकलन अभियान थालिएको छ।

रगत सङ्कलन अभियान

काठमाडौँ,१६ जेठ । पर्साको वीरगञ्जस्थित रक्तसञ्चार केन्द्रमा पछिल्लो पटक मागको अनुपातमा रगत अभाव देखिन थालेपछि यसको माग सहज गर्न सङ्कलन अभियान थालिएको छ । नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रका अनुसार केन्द्रमा हरेक समूहको रगतको अभाव देखिन थालेपछि विभिन्न सङ्घ संस्थाको सहकार्यमा रक्तदानमार्फत सङ्कलन अभियान थालिएको हो । केन्द्रमा मौज्दात रगत सकिँदा जटिल र गम्भीर […]

गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै हस्ताक्षर अभियान

धनगढी – कैलालीको गेटामा प्रस्तावित गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै धनगढीमा हस्ताक्षर अभियान सञ्चालन गरिएको छ । पूर्वाधार निर्माणको काम ९० प्रतिशत पुरा भइसक्दा समेत मेडिकल कलेज सञ्चालनका लागि सरकारले कुनै योजना नल्याएको भन्दै नागरिक समाज, राजनीतिक दल तथा अन्य सरोकारवाला निकायले धनगढीमा हस्ताक्षर अभियान सञ्चालन गरेका हुन् ।  सरकारले मंगलबार सार्वजनिक गरेको नीति […]

खोप अभाव हुँदा बैतडीमा रोकियो बुस्टर डोज अभियान

बैतडी : कोरोनाविरुद्धको खोप अभाव भएकाले बैतडीमा बुस्टर डोज अभियान सञ्चालन हुन सकेको छैन।सरकारले अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी, पत्रकार र ज्येष्ठ नागरिकलाई बुस्टर डोज लगाउने अभियान सञ्चालन गरेको हो। तर बैतडीमा खोप अभाव भएकाले तत्कालै बुस्टर डोज अभियान सञ्चालन गर्न नसकिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए।भट्टले खोप माग गरिएको र आपूर्ति हुनबित्तिकै अभियान सुरु गर्ने बताए। ‘खोपको माग गरिएकाले आपूर् हुने बित्तिकै बुस्टर डोज दिन्छौं‚&rsquo

गाँजा प्रतिबन्ध फुकुवाको माग गर्दै प्रदर्शन

४ असोज, काठमाडौं । गाँजामाथिको प्रतिबन्ध फुकुवाको माग गर्दै सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । गाँजा प्रतिबन्धको फुकुवाको अभियान चलाइरहेका युवाहरुको एक समूहले प्रदर्शन गरेको हो । उनीहरुले गाँजा प्रतिबन्धको फुकुवाको माग गर्दा पक्राउ परेका राजीव काफ्लेलाई रिहा गर्न माग गरेका छन् ।