धनगढी – कैलालीको गेटामा प्रस्तावित गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै धनगढीमा हस्ताक्षर अभियान सञ्चालन गरिएको छ । पूर्वाधार निर्माणको काम ९० प्रतिशत पुरा भइसक्दा समेत मेडिकल कलेज सञ्चालनका लागि सरकारले कुनै योजना नल्याएको भन्दै नागरिक समाज, राजनीतिक दल तथा अन्य सरोकारवाला निकायले धनगढीमा हस्ताक्षर अभियान सञ्चालन गरेका हुन् । सरकारले मंगलबार सार्वजनिक गरेको नीति […]