काठमाडौँ गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता अन्तर्गत बिहीबार वसन्तपुर डबलीमा सम्पन्न खेलमा पुरुष ५७ केजीमा गण्डकी प्रदेशका सौगात कुमाल र एपीएफका पुरन राई सेमिफाइनलमा प्रवेश गरेका छन्।
वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगिताको क्वाटरफाइनलमा सौगातले मधेश प्रदेशका अमन अली तथा पुरनले लुम्बिनी प्रदेशका निशम घर्ती मगरलाई हराए।
पुरुष…