गणेशमान सिंह बक्सिङ मंगलबारदेखि

काठमाडौँ – प्रजातान्त्रिक आन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहको स्मृतिमा मंगलबारदेखि ‘गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता’ हुने भएको छ। वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा सञ्चालन हुने उक्त प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली सहभागी हुनेछन्। वसन्तपुर डबलीमा शनिबारसम्म सञ्चालन हुने सो प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको प्रतियोगिता संयोजक राजीव श्रेष्ठले जानकारी दिए। प्रतियोगितामा […]

सम्बन्धित सामग्री

वीर गणेशमान सिंह स्मृती किक बक्सिङ सुरु

ललितपुर (हाम्रो खेलकुद) – हरिसिद्धी उसु क्वानका सुरज श्रेष्ठ वीर गणेशमान सिंह स्मृति पाँचौ राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिताको पुरुषतर्फ ५० केजी तौल समूहको क्वार्टरफाइनलमा पुगेका छन् । सुरजले मकवानपुरका सोमलाल स्याङतानलाई हराउँदै अन्तिम आठमा पुगेका थिए । सुजनले सेमिफाइनलमा ठेचो डोजोका प्रसन्न राईसँग प्रतिस्पर्धाा गर्नेछन् । त्रिभुवन आर्मी क्लका धमेन्द्र रामले एपिएफका संगम बिकेलाई […] The post वीर गणेशमान सिंह स्मृती किक बक्सिङ सुरु first appeared on हाम्रो खेलकुद.

वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङमा बागमती र एपीएफ च्याम्पियन

२५ चैत, काठमाडौं । बागमती प्रदेश र नेपाल एपीएफ क्लब वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेका छन् । बागमती पुरुष तथा एपीएफ महिलामा च्याम्पियन बनेका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा भएको प्रतियोगितामा बागमती १ स्वर्ण, ३ रजत र २ कांस्यसहित टिम च्याम्पियन बन्यो । ६ स्पर्धा समावेश पुरुषतर्फ […]

वीर गणेशमान सिंह रोड रेस र बक्सिङ हुने

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले चैतमा रोड रेस र बक्सिङ गरि दुई प्रतियोगिता आयोजना गर्ने भएको छ । कमिटीले चैत ११ गते चौथो वीर गणेशमान सिंह १० के रोड रेस तथा चैत २१ देखि २५ गतेसम्म वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता आयोजना गर्न लागेको सोमबार आयोजित पत्रकार सम्मेलनमा कमिटीका संयोजक […]

गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ : नेपाल आर्मी च्याम्पियन

नेपाल आर्मीले पुरुष/महिला दुवैमा गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको उपाधि शनिबार जितेको छ । पुरुषमा आर्मी ५ स्वर्ण र २ रजतसाथ च्याम्पियन बन्यो । महिलामा पनि च्याम्पियन बनेको आर्मीले ३ स्वर्ण र २ रजत हात पार्यो ।वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगिताको पुरुषमा आर्मीका इन्द्र सुनार तथा महिलामा नेपाल एपीएफ क्लबकी सरस्वती राणा उत्कृष्ट खेलाडी घोषित भए । इन्द्रले ५७ केजी फाइनलमा एपीएफका उपाधि दाबेदार एपीएफका पूरन राईलाई पराजित गरे । नेपाल प्रहरीका शम्भु राजवंशी र गण

गणेशमान सिंह स्मृति बक्सिङमा आर्मी टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लब वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको टिम च्याम्पियन बनेको छ । बसन्तपुर डबलीमा शनिबार भएको अन्तिम दिन ८ स्वर्ण र ४ रजतपदक जित्दै टिम च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले २ स्वर्ण, ४ रजत ३ कास्य जित्न सफल भए । समान २ स्वर्ण, रजत […]

गणेशमान सिंह स्मृति बक्सिङः सौगात र पुरन सेमिफाइनलमा

काठमाडौं, ९ वैशाख । गण्डकी प्रदेशका सौगात कुमाल र एपीएफ क्लबका पुरन राई गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । दुवै जनाले पुरुष ५७ किलो तौल समूहमा प्रतिद्वन्द्वीलाई उछिन्दै सेमिफाइनलको यात्रा तय गरेका हुन् । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगिताको क्वाटरफाइनलमा कुमालले मधेश प्रदेशका अमन अली तथा राईले लुम्बिनी […]

राष्ट्रिय बक्सिङ : सौगात र पुरन सेमिफाइनलमा

८ वैशाख, काठमाडौं । गण्डकी प्रदेशका सौगात कुमाल र एपीएफका पुरन राई गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष ५७ केजीमा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगिताको क्वार्टरफाइनलमा सौगातले मधेश प्रदेशका अमन अली तथा पुरनले लुम्बिनी प्रदेशका निशम घर्ती मगरलाई पराजित गरे । पुरुष ५२ केजीमा मधेसका मदनकृष्ण […]

गणेशमान सिंह स्मृति बक्सिङ फागुन तेस्रो सातादेखि

‘वीर गणेशमान सिंह स्मृति वाग्मती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ आगामी फागुन तेस्रो सातादेखि सञ्चालन हुने भएको छ । नागार्जुन नगरपालिकाको विशेष सहयोगमा नागार्जुन बक्सिङ खेलकूद समितिको आयोजनामा उक्त प्रतियोगिता आगामी फागुन १९ देखि २२ गतेसम्म काठमाडौँको स्यूचाटारमा हुनेछ । सो प्रतियोगितामा महिलातर्फ ४८, ५१, ५४, ५७, ६० र ६४ किलो तौल समूह तथा पुरुषतर्फ ४९, ५२, ५६, ६०, ६४, ६९, ७५ र ८१ किलो तौल समूहमा प्रतिस्पर्धा हुने मूल आयोजक समितिका संयोजक एवं नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहाद

गणेशमान सिंह स्मृति बक्सिङ फागुन तेस्रो साता

२ माघ, काठमाडौं । नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता स्व. गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ आगामी फागुन तेस्रो साता हुने भएको छ । नागार्जुन नगरपालिकाको विशेष सहयोगमा नागार्जुन बक्सिङ खेलकुद समितिको आयोजनामा हुने प्रतियोगिता फागुन १९ देखि २२ गतेसम्म काठमाडौंको स्युचाटारमा हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । […]